सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) बढुवाका लागि डिआइजी सहकुल थापा सिफारिस भएका छन्। सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिले डिआइजी थापालाई बढुवा गर्ने सिफारिस गरेको हो। मन्त्रिपरिषद् बैठकले एक जना एआइजीको दरबन्दी थप गरेपछि थापा बढुवा सिफारिसमा परेका हुन्। हाल नेपाल प्रहरीमा प्राविधिक बाहेक चार एआइजी छन्। आगामी वैशाख महिनामा आइजिपी…

सम्बन्धित सामग्री

प्रहरीमा को बन्लान् नयाँ आईजीपी ? यस्ता छन् चार प्रतिस्पर्धी

काठमाडौं । नेपाल प्रहरीमा तीनजना एआईजीको बढुवा सिफारिस भएसँगै भावी प्रहरी महानिरीक्षक (आईजीपी)का लागि चारजनाबीच प्रतिस्पर्धा हुने भएको छ । एआईजीहरू विश्वराज पोखरेल, सहकुल थापा, धीरजप्रताप सिंह र रवीन्द्र धानुकबीच प्रतिस्पर्धा हुने भएको हो । सिंह र धानुकलाई मंगलबार (हिजो) मात्रै एआईजीमा बढुवाका लागि सिफारिस गरिएको छ । एआईजी बढुवाको निर्णय...

डिआइजी सहकुल थापा एआइजी बढुवाका लागि सिफारिस

काठमाडौ : नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक डिआइजी सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक एआइजी पदमा बढुवाका लागि सिफारिस गरिएको छ ।  गृह मन्त्रालयमा सोमबार बसेको वढुवा समितिको बैठकले डिआइजी थापालाई एआइजीका लागि सिफारिस गरेको हो । समितिले प्रहरी नियमावली, २०७१ संशोधन सहितको नियम २७ को उपनियम ४ क…