एआइजी पाललाई उपाधि

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको रोयल नेपाल गल्फ कोर्समा सम्पन्न दुईदिने प्रतियोगितामा एआइजी पालले मेजर जनरल विजय मोक्तानलाई पछि पार्दै उपाधि जितेका हुन्।...

सम्बन्धित सामग्री

पाललाई हिमालयन गल्फ उपाधि

एआइजी हरिबहादुर पालले हिमालयन बैंक लिमिटेड गल्फ प्रतियोगिताको उपाधि जितेका छन् । रोयल नेपाल गल्फ कोर्समा २३

हिमालयन बैंक गल्फ प्रतियोगिता सम्पन्न, एआइजी पालले जिते ट्रफी

हिमालयन बैंकले आयोजना गरेको गल्फ प्रतियोगिता २०२२ सम्पन्न भयेको छ।  रोयल नेपाल गल्फ कोर्स, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा  पौष २३ देखि २४ गतेसम्म स्टेबल फोर्ड ३÷४ ह्यान्डिक्याप विधामा प्रतियोगिता संचालन भएको हो  ।प्रतियोगितामा एआइजी हरि बहादुर पाल ४० अंकका साथ प्रथम भई ट्रफी जित्न सफल भएका छन् भने ३७ अंकका साथ मेजर जेनेरल बिजय मोक्तनले दोश्रो पुरस्कार पाएका छन् । महिला तर्फबाट तारा कार्की चित्रकार ३७ अंकका साथ प्रथम भएकी छिन् भने सिनियर तर्फको उपाधि मेजर जनरल कमल सिंह प्रधानले ३४ अंक सहित जित्न सफल भएका छन्।  प्रतियोगितामा हिमालयन बैंक परिवारका तर्फबाट जयन्द्र विक्रम शाहले ३१ अंकका साथ उपाधि जित्न सफल भएका छन् ।  पुरुष जुनियर तर्फबाट टासी शेर्पा २५ अंकका साथ बिजयी भएका छन् भने महिला जुनियरको उपाधि अन्भद्या मल्लले १८ अंकका साथ जित्न सफल भएकी छिन् । यसै गरी जुनियर लंगेष्ट ड्राइभको उपाधि जयविर आर्चायले जित्दा जुनियर क्लोजेष्ट टु द पीन इदान्त सिंह साउडले जितेका छन् । पुरस्कार वितरण गर्दै बैंकका अध्यक्ष विजय बहादुर श्रेष्ठले बैंकले विगत देखि नै देशमा गल्फ लगायत अन्य खेलकुदको विकास र प्रवद्र्धनमा योगदान प्रदान गर्दै आएको र भविष्यमा पनि गरिरहने बताएका छन् ।

निर्मलाको के कुरा अब, रोशनी र बबिताको चाहिँ शरीर जाँच्नुपर्छ (भिडियाेसहित)

सशस्त्र प्रहरीका अवकाशप्राप्त एआइजी डा. कृष्णकुमार तामाङलाई प्राप्त विभिन्न उपाधि मध्येको एक हो क्रिमिनोलोजीको स्नातकोत्तर । कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएपछि यतिबेला नयाँ अनुसन्धान टोलीलाई अपराधी पत्ता लगाउन ...