नेपाल प्रहरीमा चार एआइजी रिक्त

अवकास गएकाहरूमा प्रहरी महानिरीक्षकमा धिरजप्रताप सिंहलाई बढुवा गर्दा असन्तुष्ट बनेका एआइजी विश्वराज पोखरेल ५६ वर्षे उमेरहदका कारण साउन २० गते अवकाश गएका हुन्। यस्तै अर्का एआइजी मुकुन्दराज आचार्य भदौ २३ गते अवकाश गएका छन् भने अन्य दुईजना एआइजीहरू रविन्द्रबह...

सम्बन्धित सामग्री

अवकाशको मुखैमा एआइजी

यतिबेला नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) उत्पादनको केन्द्र बनेको छ। प्रहरी महानिरीक्षक (आइजिपी) वसन्त कुँवरका ब्याचीहरू अधिकांश एआइजी बन्ने भएका छन्।

प्रहरीमा लगातार एआइजी अवकाश र बढुवाको शृंखला

काठमाडौँ- २०७९ साल जेठ ६ गते तत्कालीन प्रहरी नायब महानिरीक्षक (डिआइजी) वसन्त लामाले प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को फुली लगाए। लामा अवकाशको एक दिनअघि मात्रै एआइजी भएका थिए। २०७९ साल वैशाख २३ गते लामालाई बढुवा समितिले एआइजी सिफारिस गरेको थियो। त्यतिबेला नेपाल प्रहरी संगठनको नेतृत्वमा शैलेश थापा क्षत्री थिए। ...

एआइजी पोखरेलद्वारा पदबाट राजीनामा

नेपाल प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) विश्वराज पोखरेलले पदबाट राजीनामा दिनुभएको छ । सोमबार दिउँसो नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगेर पोखरेलले राजीनामा पत्र बुझाउनुभएको केन्द्रीय प्रहरी प्रवक्ता टेकप्रसाद राईले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

नेपाल प्रहरी र सशस्त्रमा एआइजी बढुवा, गुप्तचरमा उपेक्षा

सरकारले नेपाल प्रहरीमा पाँच र सशस्त्र प्रहरीमा एक डिआइजीको एआइजीमा बढुवा गरी पदस्थापन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीका उत्तमराज सुवेदी, अरुण बिसी, दिवेश लोहनी, मुकुन्दराज आचार्य र...

निर्वाचन तयारी : दुवै प्रहरीमा  केन्द्रीय निर्वाचन सेल गठन

स्थानीय निर्वाचनको सुरक्षा संयोजनका लागि सुरक्षा निकायले तयारी तीव्र बनाएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले केन्द्रीय सुरक्षा सेल गठन गरेका छन् । नेपाल प्रहरीमा कार्य विभागका प्रमुख एआइजी सहकुलबहादुर थापाको...

एमाले महाधिवेशन : २२ सय सुरक्षाकर्मी परिचालन, दुई एआइजी फिल्डमा

चितवन : नेकपा (एमाले)को दशौँ महाधिवेशन सुरक्षाका लागि २२ सय सुरक्षाकर्मी परिचालन गरिएको छ। सुरक्षाको कमाण्ड सम्हालेका नेपाल प्रहरीका अतिरिक्त महारीक्षक (एआईजी) सहकुल थापाले नेपाल प्रहरी र सशस्त्र गरी २२ सय सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए।उनकाअनुसार नारायणी किनारको उद्घाटन समारोह र सौराहको बन्दसत्र समारोहस्थल केन्द्रित सुरक्षा योजना लागू गरिएको छ।महाधिवेशनअन्तर्गत १४ वटा पार्किङ स्थलको व्यवस्था गरिएको छ । ‘ट्राफिक म्यानेजमेन्टदेखि सबै राम्रो व्यवस्था गरेका छौं,’ उनले

थापालाई एआइजीमा बढुवा गर्न सिफारिस

काठमाडाैं।प्रहरी नायब महानिरीक्षक(डीआइजी)सहकुलबहादुर थापालाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) पदमा बढुवाका लागि सिफारिस गरिएको छ।गृह मन्त्रालयमा बसेको वढुवा समितिको बैठकले डीआइजी थापालाई एआइजीमा बढुवा गर्न सिफारिस गरेको हो।थापा हाल नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय निर्देशनालयमा कार्यरत छन्। योसँगै भावी आइजीपीका लागि थापा र विश्वराज पोखरेलबीच प्रतिस्पर्था हुने भएको छ।यसअघि पोखरेललाई आइजीपीका एक्लो दाबेदारका रूपमा अघि बढाइएपछि त्यसको आलोचना भएको थियो।

एआइजी पोखरेलले लगाए दर्ज्यानी चिह्न

काठमाडौंः प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवा भएका विश्वराज पोखरेलले दर्ज्यानी चिह्न लगाएका छन्। शुक्रबार  प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। मन्त्रिपरिषद्को बिहीबारको बैठकले उनलाई एआइजीमा बढुवा गरेको थियो।  उनीसँगै अब नेपाल प्रहरीमा प्राविधिकबाहेक चार एआइजी भएका छन्। नवनियुक्त एआइजीलाई नेपाल प्रहरी अपराध

तीन महिनायता नेपाल प्रहरी एआइजीविहीन

काठमाडौं : तीन महिना यता नेपाल प्रहरी अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी)विहीन छ। तत्कालीन प्रहरी महानिरीक्षक (आइजिपी) प्रकाश अर्यालसँगै उनका ब्याची सबै एआइजीले चैत २७ मा अवकाश पाएपछि प्रहरी संगठन एआइजीविहीन भएको हो। सर्वेन्द्र खनाल नेपाल प्रहरीको आइजीपी नियुक्त भएको तीन महिना बितिसक्दासमेत सरकारले एआइजीक...