मन्त्रिपरिषद्मा अड्कियो एआइजी थप्ने प्रस्ताव

काठमाडौं, माघ २ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो। यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप […]

सम्बन्धित सामग्री

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

चार महिनामै एआइजी सरुवा गर्दै सरकार

गृह मन्त्रालयले चारजना एआइजी टेकप्रसाद राई, मीरा चौधरी, श्यामलाल ज्ञवाली र दीपक थापालाई सरुवा गर्नेगरी प्रस्ताव तयार गरेर मन्त्रिपरिषद्मा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ। प्रहरी नियमावलीअनुसार कम्तीमा एक वर्षसम्म सरुवा गर्न नमिल्ने प्रहरी अधिकारीहरू ...

प्रहरीमा दरबन्दी थप प्रस्तावः अर्थ र गृहको द्वन्द्व

काठमाडौं, माघ ५ । नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ । अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै […]

गृह र अर्थ मन्त्रालयबीच द्वन्द्व

नेपाल प्रहरीमा थप गर्न लागिएका तीन अतिरिक्त महानिरीक्षक (एआइजी) दरबन्दीमा गृह मन्त्रालय र अर्थ मन्त्रालयबीच द्वन्द्व देखिएको छ । दरबन्दी थपसम्बन्धी प्रस्ताव अर्थको स्वीकृति बेगर मन्त्रिपरिषद्मा पुगेको थियो । अर्थको स्वीकृति आवश्यक रहेको भन्दै प्रस्ताव गृहमा फर्काइएको छ ।अर्थ मन्त्रालयले बजेट अभाव देखाएर दरबन्दी थप्न आनाकानी गरेपछि गृह मन्त्रालयले सीधै मन्त्रिपरिषद्मा पठाएको थियो । मन्त्रिपरिषद्ले अर्थको स्वीकृति ल्याउनू भनेपछि प्रस्ताव गृहमा फिर्ता गरिएको र अर्थबाट एकै दिनमा स्वीकृति आउने दाबी ग

एआइजी थप्ने प्रस्ताव किन मन्त्रिपरिषदमा अड्कियो ?

नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी( र प्रहरी नायब महानिरीक्षक (डिआइजी) को दरबन्दी थप गर्ने प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर रोकिएको छ। प्रहरी प्रधान कार्यालयले एआइजी तहमा तीन दरबन्दी थप गर्ने प्रस्ताव गृह मन्त्रालयमा पठाएको थियो। गृहले सो प्रस्ताव स्वीकृतिका लागि मन्त्रिपरिषद्मा लगेको हो।यसअघि प्रहरी प्रधान कार्यालयले एआइजी तहमा पाँच दरबन्दी थप गर्ने प्रस्ताव गरेको थियो। तर अर्थ मन्त्रालयले स्वीकृति नदिएपछि तीनवटा मात्रै थप गर्ने गरी प्रस्ताव अघि बढाइएको हो। सरकारले पनि एआइजी तहमा त

मन्त्रिपरिषद् बैठक: एआइजी सरुवाको निर्णय गर्ने

काठमाडौं, २४ असार । मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका एआइजीहरुको सरुवा गर्ने बुझिएको छ । बिहिबार साँझ बस्न लागेको बैठकले ५ जना एआइजीहरुको सरुवाको निर्णय गर्ने भएको हो । प्रहरी प्रधान कार्यालयबाट गृह मन्त्रालय हुँदै प्रस्ताव मन्त्रिपरिषद्मा लगिएकोमा बैठकले निर्णय गर्न लागेको हो । दरबन्दी सृजना गरी बढुवा गरिएका एआइजी सहकुल थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापना […]

पाँच मात्र एआईजी राख्न गृहको प्रस्ताव

काठमाडौं : गृह मन्त्रालयले नेपाल प्रहरीमा एक प्राविधिक र चार प्रशासनिकतर्फ  पाँचजना एआइजी राख्न मन्त्रिपरिषद्मा प्रस्ताव गर्ने भएको छ। बिहीबार मन्त्रालयले उक्त प्रस्ताव तयार गरी शुक्रबार बस्ने मन