स्वास्थ्यका नयाँ संरचना र दरबन्दी कार्यान्वयन नगर्न आदेश

कर्णाली । उच्च अदालत सुर्खेतले स्वास्थ्य क्षेत्रका नयाँ सांगठनिक संरचना र दरबन्दी कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश राजेन्द्र खरेलको इजलासले विहीबार कर्णाली प्रदेश सरकारका नाउँमा अन्तरिम आदेश दिँदै खारेज गरिएका यसअघिका स्वास्थ्य सेवाका संरचना ब्युँत्याइदिएको हो । प्रदेश निजामति सेवा ऐन नबन्दै कर्मचारीको वृत्ति विकासमा असर पर्ने गरी सरकारले लागू गरेको […]

सम्बन्धित सामग्री

संघीय दरबन्दी पुनरावलोकनको काम सुस्त

संघीय संरचना र दरबन्दी पुनरावलोकन गर्ने बजेटको घोषणा कार्यान्वयन सुस्त देखिएको छ । बजेटले गत मंसिरसम्ममा संघीय मन्त्रालय तथा निकायहरूलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्न भनेकामा तोकिएको अवधिमा एउटा मन्त्रालयको...

संगठन संरचना र दरबन्दी हेरफेर गर्दै कर्णाली

कर्णाली प्रदेश सरकारले संगठन संरचना र कर्मचारी दरबन्दी विवरणमा पुन अध्ययन थालेको छ । यसअघि बनाइएको संगठन संरचना र दरबन्दी विवरण अव्यवहारिक भएको भन्दै पुन संगठन तथा व्यवस्थापन सर्वेक्षण थालिएको हो । उपयुक्त मानव संशाधन र संरचनात्मक रुपरेखा निर्धारण गरी प्रदेश सरकार र मातहतका निकायहरुको सेवा प्रवाह तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सर्वेक्षण सुरु गरिएको […]

आधारभूत स्वास्थ्य केन्द्रको दरबन्दी संरचनामा हेल्थ असिस्टेन्ट संघको आपत्ति

संघले दरबन्दी संरचना सुधारको माग गर्दै स्वास्थ्य तथा जनसंङ्ख्यामन्त्री भवानीप्रसाद खापुङलाई ज्ञापनपत्र बुझाएको छ।

सशस्त्रमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको […]

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

स्वीकृत भयो आधारभूत अस्पतालहरूको संरचना र दरबन्दी

काठमाडौं : हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी स्वीकृत भएको छ।हालै स्वीकृत भएको उक्त दरबन्दीमा ५ शय्याको आधारभूत अस्पतालका लागि १ जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायव सुब्बा र सरसफाइकर्मी १/१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी रहेको छ।१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स ५ जना, अधिकृत २ जना, हेल्थ

स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालका लागि दरबन्दी तोकियो

सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरिसकेको छ ।५ शय्याको अस्पतालको लागि आठौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा १८ कर्मचारी दरबन्दी रहने प्रस्ताव गरिएको छ । यस्तै, एक मेडिकल अधिकृतसँगै ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट दरबन्दी प्रस्ताव गरिएको छ ।१० शय्याको अस

मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय

मोरङ – प्रदेश सरकारले मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न बैठकले केही महत्वपूर्ण चार वटा निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए। बैठकपछि स्वास्थ्यमन्त्री यादवले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी, […]

प्रदेश १ : संगठन संरचना र दरबन्दी स्वीकृतको निर्णय

विराटनगर : प्रदेश १ मुख्मयन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरूको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ।आज (शुक्रबार) बसेको बैठकले  प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्।नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पा

प्रहरीमा एआईजीको तीन दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा

११ माघ, काठमाडौं । नेपाल प्रहरीमा विशिष्ट श्रेणीको तीन वटा दरबन्दी थप हुने भएको छ । प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)को तीन वटा दरबन्दी थप गर्नका लागि संगठन संरचना तथा व्यवस्थापन सर्भे (ओएण्डएम) गरेर गृह मन्त्रालयमा प्रस्ताव पठाएको हो । गृहमन्त्री बालकृष्ण खाँणको निर्देशनपछि पठाइएको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवा पनि सकारात्मक छन् […]