संगठन संरचना र दरबन्दी हेरफेर गर्दै कर्णाली

कर्णाली प्रदेश सरकारले संगठन संरचना र कर्मचारी दरबन्दी विवरणमा पुन अध्ययन थालेको छ । यसअघि बनाइएको संगठन संरचना र दरबन्दी विवरण अव्यवहारिक भएको भन्दै पुन संगठन तथा व्यवस्थापन सर्वेक्षण थालिएको हो । उपयुक्त मानव संशाधन र संरचनात्मक रुपरेखा निर्धारण गरी प्रदेश सरकार र मातहतका निकायहरुको सेवा प्रवाह तथा कार्यसम्पादनलाई प्रभावकारी बनाउने उद्देश्यले सर्वेक्षण सुरु गरिएको […]