स्वीकृत भयो आधारभूत अस्पतालहरूको संरचना र दरबन्दी

काठमाडौं : हाल निर्माण भइरहेका स्थानीय तहका आधारभूत अस्पतालको संगठनात्मक संरचना र दरबन्दी स्वीकृत भएको छ।हालै स्वीकृत भएको उक्त दरबन्दीमा ५ शय्याको आधारभूत अस्पतालका लागि १ जना मेडिकल अधिकृत, ४ जना स्टाफ नर्स, डेन्टल हाइजिनिस्ट, नायव सुब्बा र सरसफाइकर्मी १/१ जना, ३ जना हेल्थ असिस्टेन्ट, कविराज आयुर्वेद सहायक, ल्याब टेक्निसियन, रेडियोग्राफर र फार्मेसी सहायक गरी १८ जनाको दरबन्दी रहेको छ।१० शय्याको आधारभूत अस्पतालमा आठौँ तहका मेडिकल अधिकृतको नेतृत्वमा स्टाफ नर्स ५ जना, अधिकृत २ जना, हेल्थ

सम्बन्धित सामग्री

प्रदेश १ मन्त्रिपरिषद् बैठक : प्रादेशिक आयुर्वेद अस्पतालको दरबन्दी स्वीकृत

प्रदेश नम्बर १ को मन्त्रिपरिषद् बैठकले प्रादेशिक आयुर्वेद अस्पताल, लखनपुरको अस्थायी संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ । यस्तै ग्रामीण सडक सञ्जाल सुधार आयोजना, आयोजना कार्यान्वयन इकाईको संगठन संरचना र दरबन्दी पनि प्रदेश सरकारले स्वीकृत गरेको छ । विराटनगरस्थित मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोका अनुसार बैठकले आर्थिक विकासका लागि लगानी तथा नवप्रवर्तन सम्बन्धी आयोजनाको प्रस्ताव संघीय अर्थ मन्त्रा

सशस्त्रमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको […]

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

स्थानीय तहमा सञ्चालन हुने आधारभूत अस्पतालका लागि दरबन्दी तोकियो

सरकारले पाँच, दश र पन्ध्र शय्याका आधारभूत अस्पतालहरूका लागि सङ्गठनात्मक संरचना र दरबन्दी तयार पारेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट स्वीकृत गरिएको नमुना सङ्गठनात्मक संरचना र दरबन्दी तेरिज स्थानीय तहलाई सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पत्राचार गरिसकेको छ ।५ शय्याको अस्पतालको लागि आठौँ तहको मेडिकल अधिकृतको नेतृत्वमा १८ कर्मचारी दरबन्दी रहने प्रस्ताव गरिएको छ । यस्तै, एक मेडिकल अधिकृतसँगै ४ जना स्टाफ नर्स र ३ जना हेल्थ असिस्टेन्ट दरबन्दी प्रस्ताव गरिएको छ ।१० शय्याको अस

५, १० र १५ शय्याका आधारभूत अस्पतालको संगठन संरचना तयार, कुन पदमा कति जनशक्ति?

सरकारले स्थानीय तहमा सञ्चालनमा आउन लागेका ५, १० र १५ शैयाका आधारभूत अस्पतालहरुको नमुना संगठन संरचना र दरबन्दी स्वीकृत गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको असार २१ गतेको निर्णय अनुसार नमुना संगठन संरचना र दरबन्दी स्वीकृत भएको हो।

मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय

मोरङ – प्रदेश सरकारले मन्त्रालय र निकायको संगठन संरचना दरबन्दी स्वीकृत गर्ने निर्णय गरेको छ। विराटनगरस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शुक्रबार सम्पन्न बैठकले केही महत्वपूर्ण चार वटा निर्णय गरेको स्वास्थ्यमन्त्री जयराम यादवले जानकारी दिए। बैठकपछि स्वास्थ्यमन्त्री यादवले वडाको संख्या र सिमाना हेरफेरसम्बन्धी स्थानीय तहको प्रस्ताव स्वीकृत गरी नेपाल सरकारमा सिफारिस गर्ने निर्णय गरेको छ। त्यसैगरी, […]

प्रदेश १ : संगठन संरचना र दरबन्दी स्वीकृतको निर्णय

विराटनगर : प्रदेश १ मुख्मयन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरूको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ।आज (शुक्रबार) बसेको बैठकले  प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्।नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पा

लुम्बिनी सरकारद्वारा कार्यविधि स्वीकृत

लुम्बिनी प्रदेश सरकारले प्रदेश योजना आयोग र प्रदेश प्रशिक्षण प्रतिष्ठानको अस्थायी सङ्गठन संरचना र दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृत प्रदान गर्ने निर्णय गरेको छ ।मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्रस्तावमा सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । बैठकले आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको प्रस्तावमा सूचना प्रविधि प्रतिष्ठानको विज्ञ सदस्यमा कमलबहादुर श्रीस थापालाई नियुक्त गर्नुका साथै प्रतिष्ठानका अस्थायी दरबन्दी २०७९ असारसम्मका लागि स्वीकृति दिने निर्णय गरिए

कर्णाली लोकसेवा आयोगको ४५ दरबन्दी स्वीकृत

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले कर्णाली प्रदेश लोकसेवा आयोगका लागि ४५ कर्मचारीको दरबन्दी स्वीकृत गरेको छ । मुख्यमन्त्री जीवनबहादुर शाहीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले गरेका निर्णय आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गर्दै प्रदेश सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री विन्दमान विष्टले प्रदेश लोकसेवा आयोगको सङ्गठन संरचना हेरफेर गरी तीन महाशाखा र १० शाखासहित ४५ कर्मचारीको दरबन्दी स्वीकृत गर्ने निर्णय भएको जानकारी दिए ।    उक्त बैठकले गएको कात्तिक २९ गते छायाँनाथ रारा नगरपालिका&ndash...