विराटनगर : प्रदेश १ मुख्मयन्त्री तथा मन्त्रिपरिषदको बैठकले प्रदेश मन्त्रालय र मन्त्रालयगत निकायहरूको संगठन संरचना र एवं दरबन्दी स्वीकृत गरेको छ।आज (शुक्रबार) बसेको बैठकले प्रदेशका विभिन्न स्थानीय तहका कार्यपालिकाले गरेको निर्णयद्वारा आएको विभिन्न वडाको संख्याको सीमाना हेरफेरसम्बन्धी प्रस्तावलाई नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय पनि गरेको सरकारका स्वास्थ्यमन्त्री जयराम यादवले बताएका छन्।नियमावली स्वीकृत भएसँगै कृषि मन्त्रालयसँग सम्बन्धित प्रदेश सरकारले दिँदै आएको अनुदानलाई प्रभावकारी र पा