संघीय दरबन्दी पुनरावलोकनको काम सुस्त

संघीय संरचना र दरबन्दी पुनरावलोकन गर्ने बजेटको घोषणा कार्यान्वयन सुस्त देखिएको छ । बजेटले गत मंसिरसम्ममा संघीय मन्त्रालय तथा निकायहरूलाई संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गर्न भनेकामा तोकिएको अवधिमा एउटा मन्त्रालयको...