सशस्त्रमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थप गरेको छ । गत २१ भदौमा बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षा विभागमा एआइजीको दरबन्दी थप्ने निर्णय गरेको हो । हाल सशस्त्र प्रहरीमा एआइजीका दुई दरबन्दी छन् । कार्य तथा सीमा सुरक्षा विभागलाई छुट्टाछुट्टै विभाग बनाउन लागिएको हो । स्रोतका अनुसार सीमा सुरक्षा विभागको दरबन्दी संरचना पनि स्वीकृत भइसकेको […]

सम्बन्धित सामग्री

सरकारले स्वास्थ्यको संवेदनशीलता कहिले बुझ्ने? डाक्टरको दरबन्दी कहिले थपिने?

स्पतालमा पर्याप्त चिकित्सक राखिने हो भने त्यसको फाइदा डाक्टरलाई भन्दा बढी बिरामीलाई हुन्छ। ७० जना बिरामी एकजना डाक्टरले हेरिरहेको छ अर्को डाक्टर थपियो भने दुईजनाको भागमा ३५ जना पर्छ। डाक्टरले २ मिनेटमा हेर्ने बिरामीलाई १० मिनेट समय दिन सक्ने भयो।

एक डीआईजीलाई सुहाउने गरी सशस्त्रमा थपियो एआईजीको दरबन्दी, दबाबमा आईजीपी अर्याल

सशस्त्र प्रहरीमा दुई एआईजीको दरबन्दी थप गर्ने प्रयास हुँदा हुँदै सरकारले गुपचुप रुपमा कुनै एक व्यक्तिलाई लक्षित गरेर एआईजीको दरबन्दी थप गरेको छ ।

सशस्त्रमा एआइजीको दरबन्दी थपियो

सीमा सुरक्षा विभागको दरबन्दी संरचना स्वीकृत, एक एआइजी, एक डिआइजी, एक एसएसपी, तीन एसपी, सात डिएसपी, आठ इन्स्पेक्टरसहित ७६ जनाको दरबन्दी कायम सरकारले सशस्त्र प्रहरी बलमा अतिरिक्त महानिरीक्षक(एआइजी)को दरबन्दी थप गरेको छ ।...

प्रहरीमा तीन एआइजीको दरबन्दी थपियो, को को दौडमा ?

काठमाडौं, ५ फागुन । नेपाल प्रहरीमा तीन एआइजीको दरबन्दी थपिएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले दरबन्दी थप्ने निर्णय गरेको हो । दरबन्दी थप्न गृहमन्त्री बालकृष्ण खाँणले मन्त्रिपरिषदमा प्रस्ताव लगेका थिए । योसँगै प्रहरीमा प्राविधिकबाहेक ८ एआइजीको दरबन्दी भएको छ । प्रहरीमा हरिबहादुर पाल, निरजबहादुर शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा एआइजी छन् […]

एक वर्ष नपुग्दै नेपाल प्रहरीमा फेरि थपियो एआइजीको दरबन्दी

नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपिएको छ। गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको गृह उच्च स्रोतले बतायो।

एक वर्ष नपुग्दै नेपाल प्रहरीमा फेरि थपियो एआइजीको दरबन्दी

नेपाल प्रहरीमा एक जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दरबन्दी थपिएको छ। गृह मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले एक जना एआइजीको दरबन्दी थप्ने निर्णय गरेको गृह उच्च स्रोतले बतायो।

नेपाल प्रहरीमा थपियो एआइजीको दरबन्दी

काठमाडौँ । नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) को दरबन्दी थप भएको छ । सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीमा एक एआइजीको दरबन्दी थप गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए । हाल नेपाल प्रहरीमा प्रशासनतर्फ तीन वटा एआइजीको दरबन्दी छ । अब नेपाल प्रहरीमा प्रशासनतर्फ एआइजीको दरबन्दी चार वटा हुनेछ । यो निर्णयसँगै भावी प्रहरी महानिरीक्षकको खेलमासमेत […]

नेपाल प्रहरीमा थपियो एक एआईजी र पाँच डीआईजीको दरबन्दी

सरकारले नेपाल प्रहरीमा एक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप गरेको छ।

नेपाल प्रहरीमा थपियो एआईजी र डीआईजीको दरबन्दी

४ मंसिर, काठमाडौं । नेपाल प्रहरीमा एकजना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) र पाँच जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) को दरबन्दी थप भएको छ । गृृह मन्त्रालयले पाँच वटा डीआईजीको दरबन्दी थप्नुपर्ने राय दिँदै स्वीकृतिका लागि संगठनात्मक …

प्रहरीमा थपियो दरबन्दी

अर्थ मन्त्रालयको असहमतिका बाबजुद मन्त्रिपरिषद्ले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको छ । शुक्रबारको