चितवनमा प्रचण्डको दौडधुप : घर सर्नेदेखि कार्यकर्ता फकाउनेसम्म

९ असोज, चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अलि दिन बस्ने गरी चितवन आएका छन् ।लामो समयदेखि बिरामी रहेकी श्रीमती सीता दाहाललाई समेत लिएर सडकमार्ग हुँदै प्रचण्ड चितवन आएका उनी अन्य केही दिन जिल्लामा बस्ने योजनामा छन् । ४ मंसिरको चुनावमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्ने तयारीमा रहेका […]

सम्बन्धित सामग्री

मतदानबाट बञ्चित हुँदा दु:खित भए पत्रकार

मोरङ – दैनिक समाचारका लागि दौडधुप गर्दै आएका पत्रकार महाप्रसाद खतिवडा यसपटक पनि मतदानबाट वञ्चित भए। उदयपुर–१ स्थित चौदण्डीगढी घर भएका खतिवडा सक्रिय पत्रकार हुन्। २०६६ सालमा विराटनगर आएका खतिवडा कान्तिपुर टेलिभिजनमा कार्यरत छन्। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि समेत फिल्ड रिर्पोटिङमा व्यस्त भएका खतिवडा मताधिकार प्रयोग गर्नेतर्फ खासै रुची नभएको बताँउछन्। २०५६ […]

दशैंमा यात्रा गर्दा कसरी ठगिन्छन् यात्रु ?

काठमाडौं । काठमाडौको गोंगबु बसपार्क, गौशाला, कोटेश्वर, कलंकी जस्ता स्थानमा यतिबेला मेला नै लागेको छ । अरुबेला पनि भीडभाड हुने यी ठाउँमा दशैं मनाउन घर फर्कनेहरुको लर्कोले मेला लागे झैं देखिन्छ । यात्राका लागि बिहान सबेरैदेखि टिकटको जोहो गर्न पुगेकाहरुको पंक्ति लम्बिंदै गएको छ । दुःखलाग्दो चाहिं के भने यतिको दौडधुप गरेर पनि कतिपयले टिकट […]

‘दशैंमा पिङ खेल्दा डोरी चुँडिएर लडें’

काठमाडौं । दशैंमा बज्ने मंगल धुन, आकाशमा स्वच्छन्द उडिरहेका चंगाहरु, आ–आफ्ना मूल घर फर्किरहेका मान्छेहरु देख्दा अभिनेत्री बेनिशा हमाल नोस्टाल्जिक हुन्छिन् । यी दृश्यले उनलाई अतीततर्फ फर्काउँछ, जहाँ उनले बाल्यकालमा दशैं मनाएकी थिइन् । दशैं आउन महिना दिनअघि नै आमाबुवालाई लुगा किनिदिनु भन्दै फकाएको, घरघरको आँगनमा पिङ बनाएको, दक्षिणा पाउने आशमा दौडधुप गरेको कुरा सम्झेर […]

चुनावी गठबन्धनका लागि सीके राउतको दौडधुप

डा सीके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश तथा संघीय चुनावमा गठबन्धनका लागि विभिन्न दलका नेताहरुको घर घर पुगेर वार्ता थालेको छ । तर कुन दलसँग गठबन्धन हुने भन्नेमा निश्चित भएको छैन । जनमत पार्टीले हालसम्म एमाले, काँग्रेस, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टीसँग छलफल गरिसकेको छ । यी वार्ता गरेको दलमध्ये जनमतलाई एमालेसँग चुनावी गठबन्धन गर्न सहज भए जस्तो देखिन्छ ।जनमत पार्टीका एक शीर्ष नेताले भने, ‘अहिलेसम्म हामी जुन जुन दलसँग वार्ता गर्यौं, त्यसमध्ये एम

काठमाडौंमा सडक विस्तार : हिउँदमा ठेक्का थप्न दौडधुप, बर्खामा पानीले अवरोध!

काठमाडौं :  उपत्यकाका सडक साँघुरो भएको महशुस गर्दै  सरकारले उपत्यकाका सडक विस्तार गर्ने योजना अघि बढायो। ०७२ मा उपत्यकाभित्र २२ मिटर चौडाइसम्म सडक विस्तार गर्न ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजना’ गठन गर्‍यो।लगत्तै मापदण्डभित्र पर्ने सडक विस्तारको लागत संकलन गरियो। सडक विस्तार ऐन ०३३ ले दिएको मापदण्ड अनुसार आयोजना नक्सा निर्माणमा जुट्यो। नक्सासँगै मापदण्ड पनि बनाइयो। तर,आयोजना फिल्ड नगई कोठा भित्रैबाट काम गर्‍यो।सडक विस्तारका लागि डोजरले घर भत्काउन थालेसँगै&nb

श्रीमान्‌को विरासत जोगाउन पद्मावतीको दौडधुप

नेपालगञ्ज – ६५ वर्षीया पद्मावती यादवलाई अहिले जनताको घरघरमा जान भ्याइनभ्याइ छ। राजनीतिक परिवारकी सदस्य रहे पनि पद्मावती यसरी बाहिर निस्केर जनताको घरघरमा जानुपरेको पहिलो पटक हो। श्रीमान् स्व. दिनेशचन्द्र यादवले २०५१, ०५६, ०६४ र ०७० सालको चुनावमा होमिँदा पद्मावतीले आन्तरिक व्यवस्थापन गरेकी थिइन्। घर बाहिरको व्यवस्थापनमा पद्मावतीलाई खटिनु परेको थिएन। चार वटा चुनावमा प्रतिस्पर्धा […]

लोकसेवा आयोगमा जान पूर्व प्रशासकहरूको दौडधुप

काठमाडौँ। चैत १० गतेबाट पूर्ण रूपमा खाली भएको लोकसेवा आयोगमा जान पूर्व प्रशासकहरूको दौडधुप सुरु भएको छ। हालै अवकाश लिएका पूर्व सचिवहरू लोकसेवा आयोगमा जान सत्तारुढ दल निकट नेपाल कम्युनिस्ट पार्टी (ओली खेमा)का नेताहरूको घर-घर धाउन थालेका छन्। ६ वर्षीय सेवा अवधि समाप्त भए पछि गत चैत १० गते देखि आयोगका अध्यक्ष उमेश मैनाली तथा सदस्यहरूमा बिन्द्रा हाडा, अशोक झा, ब्रह्मदेव यादव र कृष्णचन्द्र झाले राजीनामा दिएका हुन्।