काठमाडौं : उपत्यकाका सडक साँघुरो भएको महशुस गर्दै सरकारले उपत्यकाका सडक विस्तार गर्ने योजना अघि बढायो। ०७२ मा उपत्यकाभित्र २२ मिटर चौडाइसम्म सडक विस्तार गर्न ‘काठमाडौं उपत्यका सडक विस्तार आयोजना’ गठन गर्यो।लगत्तै मापदण्डभित्र पर्ने सडक विस्तारको लागत संकलन गरियो। सडक विस्तार ऐन ०३३ ले दिएको मापदण्ड अनुसार आयोजना नक्सा निर्माणमा जुट्यो। नक्सासँगै मापदण्ड पनि बनाइयो। तर,आयोजना फिल्ड नगई कोठा भित्रैबाट काम गर्यो।सडक विस्तारका लागि डोजरले घर भत्काउन थालेसँगै&nb