काठमाडौं । काठमाडौको गोंगबु बसपार्क, गौशाला, कोटेश्वर, कलंकी जस्ता स्थानमा यतिबेला मेला नै लागेको छ । अरुबेला पनि भीडभाड हुने यी ठाउँमा दशैं मनाउन घर फर्कनेहरुको लर्कोले मेला लागे झैं देखिन्छ । यात्राका लागि बिहान सबेरैदेखि टिकटको जोहो गर्न पुगेकाहरुको पंक्ति लम्बिंदै गएको छ । दुःखलाग्दो चाहिं के भने यतिको दौडधुप गरेर पनि कतिपयले टिकट […]