तिलोत्तमामा एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको काम पूरा

२८ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको पहिलो चरणको काम पूरा भएको छ । एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा तिलोत्तमा नगरपालिका वडा नं. १७  पूर्व दरखसवामा गत जेठ २९ गते रंगशालाको शिलान्याश भएको थियो । शिलान्यास भएको ६ महिनामै खेल मैदान निर्माणको काम पूरा भएको हो । जेठमा शिलान्याश भएपनि […]

सम्बन्धित सामग्री

छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढीलाई उपाधि

सुमन अधिकारी, बुटवल,धनगढी क्रिकेट एकेडेमी (डिसिए) छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट प्रतियोगिताको‌ उपाधि जितेको छ । फाइनलमा मंगलबार पल्सर सिइसी काठमाण्डौलाई १७ रनले पराजित गर्दै धनगढी च्याम्पियन बनेको हो । रुपन्देहीको तिलोत्तमामा निमार्णाधिन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरको धनगढीले ३२.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ५० रन […] The post छैटौं खड्ग प्रसाद गौचन मेमोरियल यु १९ क्रिकेट- धनगढीलाई उपाधि first appeared on हाम्रो खेलकुद.

९ महिनामै क्रिकेट खेल्न तयार एक्स्ट्राटेक ओभल

१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका थिए । कलाकार धुर्मुस सुन्तलीले चितवनमा गौतमवुद्ध विमानस्थल निर्माण निर्माण सुरु गरेर बीचैमा छाडेका बेला रुपन्देहीमा अर्को क्रिकेट मैदान निर्माणको घोषणा गरिएको थियो । सरकारी लगानीमै […]

पारसको १२ बलमा ३९ रनसंगै उपाधि जित्यो २०१४ विश्वकप लिजेण्डले

व्यवसायी विनोद कुँवरको लगानीमा निर्माण सम्पन्न भएको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वर्ल्ड कप लिजेन्डले जितेको छ । विश्वकप खेल्दाका कप्तान तथा हाल नेपाल क्रिकट संघका सचिव पारस खड्काको नेतृत्वमा रहेको २०१४ वर्ल्ड कप लिजेन्ड उपाधि जितेको हो । चार टोली सहभागी प्रतियोगिताको फाइनलमा …

२०१४ विश्वकप टोलीलाई तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि !

तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एक दिने उक्त प्रतियोगिता भएको हो।...

एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ । अब फागुन २८ गते उद्घाटन हुने भएको छ । यसअघि फागुन १४ गते गर्ने भनिएका छन् । काठमाडौंमा चलिरहेको आइसीसी विश्वकप लिग २ र त्यसपछि हुने टि–२० क्रिकेट सिरिजका कारण नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी […] The post एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो first appeared on हाम्रो खेलकुद.

विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो । रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित […]

एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने

बुटवल ( हाम्रो खेलकुद) – निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानफागुनबाट सञ्चालनमा आउने भएको छ । मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवामा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्देशक कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । […] The post एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने first appeared on हाम्रो खेलकुद.