रुपन्देहीको तिलोत्तमामा ४० करोडको निजी लगानीमा ‘एक्स्ट्राटेक ओभल’ क्रिकेट मैदान निर्माणाधीन छ।
तिलोत्तमा नगरपालिकाको–१७ पूर्वदरखसवामा निमार्ण भइरहेको अन्तर्राष्ट्रिय क्रिकेट खेल मैदान भने ५२ दिनको अवधिमै पहिलो चरणका कामहरु सम्पन्न भएको छ।
रुपन्देहीको...