९ महिनामै क्रिकेट खेल्न तयार एक्स्ट्राटेक ओभल

१ चैत, तिलोत्तमा । नौ महिनाअघि गुल्मीका विनोद कुँवर र सुदीक्षा गौतम दम्पतीले रुपन्देहीको तिलोत्तमा नगरपालिका–१७ मा ४० करोड रुपैयाँ लागतको क्रिकेट मैदान बनाउने घोषणा गर्दा धेरैले आशंका गरेका थिए । कलाकार धुर्मुस सुन्तलीले चितवनमा गौतमवुद्ध विमानस्थल निर्माण निर्माण सुरु गरेर बीचैमा छाडेका बेला रुपन्देहीमा अर्को क्रिकेट मैदान निर्माणको घोषणा गरिएको थियो । सरकारी लगानीमै […]

सम्बन्धित सामग्री

पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । […]

एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने

बुटवल ( हाम्रो खेलकुद) – निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानफागुनबाट सञ्चालनमा आउने भएको छ । मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवामा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्देशक कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । […] The post एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने first appeared on हाम्रो खेलकुद.