एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमामा निर्माणाधीन एक्स्ट्राटेक ओभल अन्तर्राष्ट्रिय क्रिकेट मैदानको उद्घाटन दुई साता पछि सरेको छ । अब फागुन २८ गते उद्घाटन हुने भएको छ । यसअघि फागुन १४ गते गर्ने भनिएका छन् । काठमाडौंमा चलिरहेको आइसीसी विश्वकप लिग २ र त्यसपछि हुने टि–२० क्रिकेट सिरिजका कारण नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी […] The post एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन सर्यो first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

तिलोत्तमामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान

घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएको रूपन्देहीमा निजी क्षेत्रको लगानीमा ‘एक्स्ट्राटेक ओभल’ अन्तराष्ट्रिय क्रिकेट रंगशाला सञ्चालनमा आएको छ । तिलोत्तमा–१७ स्थित पूर्व दरखसवामा निर्मित क्रिकेट मैदानको सोमबार उद्घाटन गरियो ।

२०१४ विश्वकप टोलीलाई तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कपको उपाधि !

तिलोत्तमा नगरपालिकामा निजी क्षेत्रको पहलमा बनेको एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटन अवसरमा सोमबार एक दिने उक्त प्रतियोगिता भएको हो।...

रुपन्देहीमा क्रिकेटका भेट्रानहरुबीच फागुन २८ मा प्रतिस्पर्धा

रुपन्देही । रुपन्देहीको तिलोत्तमामा निर्माण हुँदै गरेको अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानमा फागुन २८ गते हुने एक्स्ट्राटेक लिजेन्ड कप प्रतियोगितामा नेपाली क्रिकेटका भेट्रान खेलाडीहरुबीच प्रतिस्पर्धा हुनेभएको छ । यो प्रतियोगितामा नेपाली क्रिकेटका पूर्व कप्तान पारस खड्काले सन्यास लिएपछि पहिलो पटक खेल्नेछन् । निजी क्षेत्रको लगानीमा तिलोत्तमा नगरपालिका–१७ स्थित एक्स्ट्राटेक ओभल मैदानको उद्घाटन स्वरुप उक्त प्रतियोगिताका लागि शनिबार […]

पारस खड्का क्रिकेट खेल्न मैदान उत्रिँदै, विश्वकप खेलेको टोलीको नेतृत्व गर्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान तथा नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्का सन्न्यासपछि पहिलो पटक क्रिकेट खेल्न मैदान उत्रिने भएका छन् । रुपन्देहीमा बन्दै गरेको क्रिकेट मैदानको उद्घाटन कार्यक्रमको अवसरमा आयोजना गरिने मैत्रीपूर्ण खेलमा पारस खेल्न लागेका हुन् । रुपन्देहीमा बन्दै गरेको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फागुन १४ गते उद्घाटन हुँदैछ । […]

सिलान्यासको ९ महिनामै एक्स्ट्राटेक मैदान उद्घाटन हुँदै

काठमाडौं (हाम्रो खेलकुद) – रुपन्देहीको तिलोत्तमा नगरपालिकामा ९ महिनाअघि सिलान्यास भएको एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको फाल्गुन दोस्रो साता उद्घाटन हुने भएको छ । काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माणकर्ता एक्स्ट्राटेक ओवल प्रालिले निजी क्षेत्रको लगानीमा नेपालमा पहिलो पटक बन्न लागेको मैदानको उद्घाटन विशेष कार्यक्रममाझ गर्ने जानकारी दिएको हो । उद्घाटनका लागि फाल्गुन १४ गते ४ टोलीबीच […] The post सिलान्यासको ९ महिनामै एक्स्ट्राटेक मैदान उद्घाटन हुँदै first appeared on हाम्रो खेलकुद.

विश्वकप खेलेको टिमको कप्तान बनेर क्रिकेटमा फर्कदै पारस

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का फेरी एक पटक घरेलु मैदानमा क्रिकेट खेल्ने भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) का सचिव खडकालाई खेलाएर नीजि क्षेत्रबाट निर्मित नेपालको पहिलो क्रिकेट रंगशाला एक्स्ट्राटेक ओभल क्रिकेट मैदानको उद्घाटन हुने भएको हो । रुपेन्देहीको तिलोत्तमामा फागुन १४ गते एक्स्ट्राटेक ओभर क्रिकेट मैदानको उद्घाटनमा आयोजित […]