एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने

बुटवल ( हाम्रो खेलकुद) – निजी क्षेत्रको लगानीमा निर्माणाधीन एक्स्ट्राटेक ओभल क्रिकेट मैदानफागुनबाट सञ्चालनमा आउने भएको छ । मैदान निर्माणस्थल रुपन्देहीको तिलोत्तमा नगरपालिका १७ दरखसवामा बिहीबार पत्रकार सम्मेलन गर्दै एक्स्ट्राटेक ओभल प्रालिका निर्देशक विनोद कुँवरले मैदानको पहिलो चरण निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिए । निर्देशक कुँवरले निर्माणाधिन क्रिकेट रंगशाला अन्तर्राष्ट्रिय मापदण्डअनुसार रहेको बताए । […] The post एक्स्ट्राटेक क्रिकेट मैदानमा फागुनबाट खेल्न मिल्ने first appeared on हाम्रो खेलकुद.

सम्बन्धित सामग्री

बंगलादेश ‘ए’ टिमसँग क्रिकेट सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा क्रिकेट सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान)ले दशैँ लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको हो । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले अभ्यासका लागि बंगलादेशसँग शृंखलाको प्रस्ताव […]

नेपाल र बंगलादेश ‘ए’ टिमबीच क्रिकेट सिरिज गर्ने क्यानको तयारी

७ असोज, काठमाडौं । नेपालले बंगलादेश ‘ए’ टिमसँग घरेलु मैदान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ‘ए’ टिमसँग सिरिज खेल्ने तयारी अघि बढाएको क्यानका कार्यवाहक सचिव प्रशान्त विक्रम मल्लले बताएका छन् । नेपाल टी–२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट […]

बंगलादेश ए सँग सिरिज खेल्न नेपालको प्रस्ताव

काठमाडौं (हाम्रो खेलकुद) – नेपालले बंगलादेश ए सँग घरेलु मैदान टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सिरिज खेल्न प्रस्ताव गरेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले दशैं लगत्तै घरेलु मैदानमा बंगलादेश ए सँग सिरिज खेल्ने तयारी अघि बढाएको हो । नेपाल टि२० लिग स्थगित भएसँगै केहि समय नेपाली क्रिकेट टोलीको तालिका खाली हुने भएपछि नेपालले सिरिज […]

क्रिकेट केन्याका अध्यक्ष भन्छन् : क्रिकेटमार्फत दुई देशको सम्बन्ध बनाउन चाहन्छौँ

१९ साउन, काठमाडौं । यही अगष्ट अन्तिम साता नेपाल र केन्याबीच दुईपक्षीय क्रिकेट शृंखलाको मिति पक्का गर्न क्रिकेट केन्या बोर्डका अध्यक्ष मनोज पटेल नेपालमा छन् । क्रिकेट केन्याले नेपाली क्रिकेट टिमलाई बोलाएर घरेलु मैदानमा दुईपक्षीय शृंखला खेल्न लागेको हो । नेपाल क्रिकेट संघ क्यानसँग छलफलका लागि काठमाडौँ आइपुगेका क्रिकेट केन्याका अध्यक्ष पटेलले क्रिकेट मार्फत दुई देशको […]

युगान्डाविरुद्धको टी-ट्वान्टी सिरिज खेल्न राष्ट्रिय महिला टोलीको घोषणा

युगान्डाविरुद्ध टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्न नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले बुधबार रुबिना क्षेत्रीको कप्तानीमा टोलीको घोषणा गरेको हो ।नेपालले जेठमा युगान्डासँग घरेलु मैदानमा टी-ट्वान्टी सिरिज खेल्नेछ । त्रिवि क्रिकेट मैदानमा हुने सिरिज पाँच खेलको हुनेछ । नेपाल र युगान्डाबीचको पहिलो टी-ट्वान्टी जेठ २ गते हुनेछ ।टोलीमा रुबिना क्षेत्रीसहित सीता राना मगर, इन्दु वर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, सरिता राना मगर, कविता कुँवर, अप्सरी बेगम

फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट खेल्न जाने रुबिना र सीताको बिदाई

काठमाडौं : युएईमा हुने फेयर ब्रेक इन्भिटेसनल टी–२० क्रिकेट प्रतियोगिता खेल्न जाने नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी कप्तान रुबिना क्षेत्री र उपकप्तान सीता रानामगरको बिदाइ गरिएको छ।नेपाल क्रिकेट संघ (क्यान) ले  शनिबार बिहान त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा रुविना र सीतालाई बिदाइ गरेको हो। बिदाइ कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी पनि सहभागी थिए। रुबिना र सीता आज दिउँसो ३ः४५ मा युएईतर्फ प्रस्थान गर्नेछन्।रुबिनाले द बर्मी आर्मी र

क्रिकेट मैदानको दुर्दशा

खेलाडीको एउटै मात्र गुनासो छ, ‘क्रिकेट मैदानमा कहिले खेल्न पाउँछौ।’ यसको ठोस उत्तर कास्की जिल्ला क्रिेकट संघसँग छैन। मैदान र पिच मर्मतको खाँचो छ। राष्ट्रिय खेलकुद परिषद्ले २५ लाख रूपैयाँ पठाइदियो। तारजाली लगाई मैदान संरक्षण गरियो।...

खेलाडीको जिज्ञाशाः क्रिकेट मैदानमा कहिले खेल्न पाइन्छ?

खेलाडीको एउटैमात्र गुनासो छः ‘क्रिकेट मैदानमा हामी कहिले खेल्न पाउँछौ ।’ यसको ठोस जवाफ कास्की जिल्ला त्रिकेट संघसँग छैन । मैदान र पीच पनि मर्मतको पर्खाइमा छन ।...

त्रिदेशीय टी–२० खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपालमा

काठमाण्डाै – त्रिदेशीय टी–२० क्रिकेट खेल्न मलेसिया र नेदरल्याण्ड्सको टोली नेपाल आइपुगेको छ । वैशाख चार गतेदेखि कीर्तिपुर मैदानमा हुने नेपाल, मलेसिया र नेदरल्याण्ड्सबीचको टी–२० शृङ्खला खेल्न दुवै देशको टोली मङ्गलवार बिहान नेपाल आइपुगेको हो । त्रिभुवन विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) को एक टोलीले मलेसिया र नेदरल्यान्ड्सको टोलीलाई स्वागत गरेको छ  । नेपाल आएका खेलाडीको कोरोना परीक्षण हुनेछ । कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएपछि मात्रै उनीहरू मैदान प्रवेश गर्न पाउनेछन् । शृ...