पारसको १२ बलमा ३९ रनसंगै उपाधि जित्यो २०१४ विश्वकप लिजेण्डले

व्यवसायी विनोद कुँवरको लगानीमा निर्माण सम्पन्न भएको तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट रंगशालाको उद्घाटनका अवसरमा आयोजित तिलोत्तमा एक्स्ट्राटेक लिजेन्ड कप क्रिकेटको उपाधि सन् २०१४ वर्ल्ड कप लिजेन्डले जितेको छ । विश्वकप खेल्दाका कप्तान तथा हाल नेपाल क्रिकट संघका सचिव पारस खड्काको नेतृत्वमा रहेको २०१४ वर्ल्ड कप लिजेन्ड उपाधि जितेको हो । चार टोली सहभागी प्रतियोगिताको फाइनलमा …

सम्बन्धित सामग्री

विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा

एजेन्सी – अष्ट्रेलिया विश्वको सर्वाधिक सफल टोली हो । आइतबार राती घरेलु टोली भारतलाई ६ विकेटले हराउदै छैटौं पटक विश्वकपको उपाधि जित्न सफल भयो । अष्ट्रेलियाले महिला र पुरुषको गरि कुल २० विश्वकप जितेकोछ । सुरुवाती दुई खेल हारेको अष्ट्रेलियाले सानदार पुनरागमन गर्दै उपाधि जित्यो । भारतलाई लाखौं दर्शकको सामु स्तब्ध पार्दै उपाधि जितेको अष्ट्रेलियाबाट […] The post विश्वकप २०२३ मा अष्ट्रेलियाबाट नेपालले सिक्नुपर्ने ६ प्रेरणा first appeared on हाम्रो खेलकुद.

आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि

एजेन्सी – घरेलु टोली स्कटल्यान्डले आइसिसी टि२० विश्वकप युरोप क्षेत्र छनोटको अन्तिम खेलमा टेस्ट टोलीलाई ८ रनले हराउँदै उपाधि जितेको छ । विजेता स्कटल्यान्ड र उपविजेता आयरल्यान्डले २०२४ मा अमेरिका र वेस्टइन्डिजमा हुने टि२० विश्वकपमा स्थान बनाएका छन् । जितका लागि २ सय १४ रनको विशाल विजयी लक्ष्य पछ्याएको आयरल्यान्डले निर्धारित २० ओभरमा ९ विकेट […] The post आयरल्यान्डलाई हराउँदै स्कटल्यान्डले जित्यो उपाधि first appeared on Hamro Khelkud.

फ्रान्सलाई हराउँदै अर्जेन्टिनाले जित्यो विश्वकपको उपाधि

काठमाडौँ – २०२२ को विश्वकप फुटबलको उपाधि अर्जेन्टिनाले जितेको छ । लुसैल स्टेडियममा आइतबार राति भएको फाइनलमा साविक विजेता फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले हराउँदै अर्जेन्टिनाले विश्वकपको उपाधि उचालेको हो। याेसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकपको उपाधि जितेको छ । अर्जेन्टिनाले यस अघि सन् १९७८ र १९८६ मा विश्वकपको उपाधि थियो । फ्रान्स भने लगातार […]

जसले एकै वर्षमा दुई विश्वकप जिते

एजेन्सी – आइसीसी टि२० विश्वकप २०२२ अन्तर्गत फाइनलमा पाकिस्तानलाई हराउँदै इंग्ल्यान्डले उपाधि जित्यो । इंग्ल्यान्डले उपाधि जित्दा टोलीका मुख्य प्रशिक्षक म्याथ्यु मोटले भने दुर्लभ उपलब्धि हासिल गरेका छन् । उनले एकै वर्षमा दुई विश्वकप जित्ने सफलता आत्मसात गरे । सन् २०२२ जुन महिनामा इंग्ल्यान्डको सिमित ओभर क्रिकेट टोलीका प्रशिक्षकमा नियुक्त भएका मोटले यसअघि अप्रिलमा पनि […]

पाकिस्तानलाई हराउँदै इङ्ल्याण्डले जित्यो टी-२० विश्वकप

इंग्ल्यान्डले आईसीसी टी-ट्वान्टी पुरुष विश्वकप क्रिकेटको उपाधि जितेको छ।

पाकिस्तानलाई हराएर इंग्ल्याण्डले जित्यो टी-२० विश्वकप उपाधि

२७ कात्तिक, काठमाडौं । बेन स्टोक्सले अविजित अर्धशतकीय योगदान गरेपछि पाकिस्तानमाथि ५ विकेटको जित रच्दै इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । इंग्ल्याण्डले टी-२० विश्वकप जितेको यो दोस्रोपल्ट हो । यसअघि सन् २०१० मा उपाधि जितेको थियो । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले एक ओभर बाँकी छँदै पूरा गरेको हो […]

चीनलाई हराउँदै अमेरिकाले जित्यो महिला विश्वकप

काठमाडौं : एफआईबीए महिला विश्वकप बास्केटबलको उपाधि अमेरिकाले जितेको छ।अष्ट्रेलियाको सिड्नीमा शनिबार भएको फाइनलमा चीनलाई ८३–६१ ले हराउँदै अमेरिकाले उपाधि जितेको हो।अमेरिकाले कीर्तिमानी ११ औं पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको हो।यस्तै अमेरिकाले लगातार चौंथो पटक महिला विश्वकप बास्केटबलको उपाधि जितेको छ। अष्ट्रेलियाले तेस्रो भयो।  अष्ट्रेलियाले क्यानडालाई ९५६५ ले हराएको थियो।

भारतले जित्यो अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि

भारतले १९ वर्षमुनिको एक दिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ । फाइनलमा इंग्ल्याण्डमाथि ४ विकेटको जित निकाल्दै भारत पाँचौ पटक विश्व च्याम्पियन बनेको हो । १ सय ९० रनको लक्ष्य भारतले १४ बल अगावै ६ विकेट गुमाएर भेट्टाएको थियो । उसका लागि शेख रशिद र निशान्त सिन्धुले समान ५०-५० रनको अर्धशतकीय इनिंग्स खेले । त्यस्तै […] The post भारतले जित्यो अण्डर–१९ एक दिवसीय विश्वकप क्रिकेटको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक.

अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

दुबई । न्युजिल्यान्डलाई पराजित गर्दै अस्ट्रेलियाले आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि जितेको छ । आइतबार राति दुबईको अन्तर्राष्ट्रिय रंगशालामा न्युजिल्यान्डमाथि ८ विकेटको जित निकाल्दै अस्ट्रेलियाले पहिलोपल्ट टी-ट्वान्टी विश्वकपको उपाधि हात पारेको हो । न्युजिल्याण्डबाट पाएको १ सय ७३ रनको लक्ष्य अस्ट्रेलियाले १८ ओभर पाँच बलमा दुई विकेट गुमाएर पूरा गर्‍यो । अस्ट्रेलियाको जितमा मिचेल मार्सले […] The post अस्ट्रेलियाले जित्यो टी-ट्वान्टी विश्वकप क्रिकेटको उपाधि appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

अष्ट्रेलियाले जित्यो टी–ट्वान्टी विश्वकप क्रिकेटको उपाधि

काठमाडौँ– आइतबार सम्पन्न टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितको छ । आइतबार भएको फाइनल खेलमा न्यूजिल्याण्डलाई पराजित गर्दै अष्ट्रेलियाले पहिलो पटक टी ट्वान्टी विश्वकप क्रिकेटको उपाधि उचालेको हो । दुबई मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको न्यूजिल्याण्डले ४ विकेटको क्षतिमा १७२ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको अष्ट्रेलियाले १८ ओभर ५ बलमा २ […]