काठमाडौं : राष्ट्रपतिको कार्यालयले अध्यादेश प्रमाणीकरण नगर्दा निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिने योजना अलपत्र परेको छ। असोज दोस्रो साता नै मन्त्रिपरिषद्ले निर्णय गरेर प्रमाणीकरणका लागि पठाएको थियो।
तर, अहिलेसम्म पनि प्रमाणीकरण नहुँदा निजी क्षेत्रलाई लाइसेन्स दिने योजनामा ब्रेक लागेको हो। विभिन्न कम्पनीले विद्युत व्यापारका लागि आवेदन दिएपनि कानुनको अभावमा…