३१ असार, काठमाडौं । भारतले नेपालसँगका विद्युत व्यापार सम्बन्धी महत्वपूर्ण सम्झौतासहित विद्युत् निर्यातका विभिन्न प्रस्तावहरु अलपत्र पारेको छ । दीर्घकालीन विद्युत व्यापार सम्झौता, मध्यकालीन विद्युत व्यापार सम्झौताको स्वीकृति, नेपालबाट थप बिजुली निर्यातको प्रस्ताव, विद्युत निर्यातका लागि थप प्रसारणलाइनहरुको प्रयोगसहित बंगलादेशसँगको विद्युत व्यापारका लागि अनुमति दिने प्रक्रिया भारत सरकारले लामो समय अल्झाएको हो । गत १७–२० […]