विद्युत व्यापार र कनेक्टिभिटीमा सफल भ्रमण

प्रधानमन्त्री पुष्पकमल दाहालको चारदिने औपचारिक भारत भ्रमण सद्भावनामा मात्र केन्द्रित हुन्छ भन्ने आम अनुमानविपरीत केही ऐतिहासिक सम्झौता गर्न सफल भएको छ । नेपालले राखेका धेरै विषयमा सहमति बन्न नसके पनि भ्रमणका क्रममा दुई मुलुकबीच सातवटा सम्झौता भएका छन् । त्यसमध्ये दुई मुलुकबीचको विद्युत् व्यापार सम्झौता ऐतिहासिक उपलब्धि हो । त्यसबाहेक विराटनगरमा कार्गो रेल सुरु, नेपालगन्जमा […]

सम्बन्धित सामग्री

टर्‍यो चीनसँगको विद्युत व्यापार सम्झौता

४ असोज, काठमाडौं । ‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ १ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको वार्षिकउत्सव समारोहमा भनेका थिए । ५ भदौमा भरतपुरमा बनेको नयाँ सबस्टेसनको उद्घाटन कार्यक्रममा पुगेका प्रचण्ड थप खुले, ‘चीनसँग प्रसारणलाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, […]

नेपाल बंगलादेश विद्युत व्यापार चाँडै शुरु हुने प्रधानमन्त्रीको दाबी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाल र बंगलादेशबीच चाँडै विद्युत व्यापार सम्झौता हुने बताउनुभएको छ । आज नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै दाहालले यस्तो बताउनुभएको हो । यही वर्षभित्र नेपाल र बंगलादेशबीच विद्युतको व्यापार शुरु हुनेगरी नेपाल, भारत र बंगलादेशका सचिवस्तरीय सम्झौता तथा हस्ताक्षर हुने तयारी अघि बढेको दाहालले बताउनुभयो । यसअघि इटाली भ्रमणका क्रममा रहेका बेला बंगलादेशका प्रधानमन्त्रीसँगको भेटमा विद्युत व्यापार बढाउने कुराकानी भएको उहाँको भनाइ छ ।   साथै उहाँले आफ्नो आगामी चीन भ्रमणमा ऊर्जा क्षेत्रमा दीर्घकालीन सहमति जुट्ने विश्वाससमेत व्यक्त गर्नुभयो ।

विद्युत व्यापार गर्ने बेला भएको छैन, उपभोग क्षमता बढाउनुपर्छ : ओली

एमाले अध्यक्ष केपी ओलीले नेपालले विद्युत व्यापार गर्ने बेला नभएको बताएका छन् । मुलुकभित्रै खपत गरेर, उत्पादनमूलक उद्योगको स्थापना गरेपछि मात्रै विद्युत् निर्यातको कुरा गर्न उपयुक्त हुने उनको धारणा छ...

२० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने : कुलमान घिसिङ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्।आईतवार एक कार्यक्रममा बोल्दै उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण शुल्क तिर्ने र २० वर्षपछि निजी क्षेत्रलाई व्यापार गर्न दिने कुरा हुन नसक्ने स्पष्ट पारेका छन्।उनले प्रसारण लाइनमा वन तथा अन्य विविध कारणले प्रशारण शुल्क बढाउँदै जान नहुने पनि प्रष्ट परेका छन्

निजी क्षेत्रलाई २० वर्षपछि पनि विद्युत व्यापार गर्न दिन सकिँदैनः कुलमान

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले २० वर्षपछि पनि निजी क्षेत्रलाई विद्युत व्यापार गर्न दिन नसकिने बताएका छन्। आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले क्रस बोर्डर विद्युत व्यापारमा खुला पहुँच र प्रशारण मूल्य निर्धारणलाई प्राथमिकता विषयक परामर्श कार्यशाला कार्यक्रममा बोल्दै निर्देशक घिसिङले यस्तो बताएका हुन्। उनले विद्युत प्राधिकरणले ट्रान्समिसन प्रशारण लाइनको […]

नेपाल–भारत विद्युत व्यापार बढ्ने

नेपाल र भारतबीच ६०० मेगावाटसम्म विद्युुत आयात–निर्यात हुने भएको छ । बुधबार र बिहीबार काठमाडौंमा भएको नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकले ढल्केबर–मुजफ्फरपुर ४०० केभी सीमापार प्रसारणलाइनबाट हालको साढे ३०० मेगावाट क्षमतालाई बढाएर दोब्बर पार्ने सहमति गरेको हो ।उक्त प्रसारणलाइनबाट १२०० मेगावाटसम्म बिजुली आदानप्रदान हुन्छ । तर, हालसम्म ३५० मेगावाटमात्रै बिजुली आयात हुने गरेको छ । बैठकपछि […]

भारतसंग विद्युत व्यापार र प्रसारण लाइनका कुरा

विद्युत व्यापार तथा ऊर्जा क्षेत्रमा द्विपक्षीय सहयोगका सम्बन्धमा छलफल गर्न नेपाल र भारतका ऊर्जा सम्बद्ध अधिकारीको नवौँ बैठक बुधबारदेखि सुरु भएको छ । कार्यक्रमअनुसार बुधबार सहसचिवस्तरीय बैठकको आयोजना गरिएको हो । बैठकमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव चिरञ्जीवी चटौत, विद्युत विकास विभागका महानिर्देशक सञ्जीव देवलगायत सहभागी हुनुहुन्थ्यो । भारतका तर्फबाट विद्युत मन्त्रालयका …

बिजुली निर्यात गर्न छुट्टै विद्युत व्यापार कम्पनी खोल्ने निफ्राको प्रस्ताव

देशबाहिर विद्युत निर्यात गर्ने उद्देश्यले छुट्टै विद्युत व्यापार कम्पनी खोल्नका लागि नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले उर्जा मन्त्रालयमा प्रस्ताव गरेको छ।