४ असोज, काठमाडौं । ‘मेरो आगामी महिनामा हुने चीन भ्रमणमा उर्जा क्षेत्रका सम्बन्धमा दूरगामी र महत्वपूर्ण सम्झौता हुने विश्वास लिएको छु,’ १ भदौमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल विद्युत प्राधिकरणको वार्षिकउत्सव समारोहमा भनेका थिए । ५ भदौमा भरतपुरमा बनेको नयाँ सबस्टेसनको उद्घाटन कार्यक्रममा पुगेका प्रचण्ड थप खुले, ‘चीनसँग प्रसारणलाइन र विद्युत् व्यापारका विषयमा सम्झौताहरु हुँदैछन्, […]