१० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो

क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित सेभियासँग बराबरीमा रोकिएको छ । मंगलबार राति भएको खेलमा बार्सिलोना घरेलु टोली सेभियासँग १–१ गोलको बराबरीमा रोकिँदै अंक बाँडन बाध्य भएको हो । खेलमा अग्रता एलेजान्द्रो गोमेजको गोलमा सेभियाले ३२औं मिनेटमा बनायो । उनले पूर्वबार्सिलोनाका खेलाडी इभान राकिटिकको पास सदूपयोग गरे । हाफ अघिनै बार्सिलोनाले खेल […] The post १० खेलाडीमा सिमित सेभियासँग बार्सिलोना रोकियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए । ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए । खेलमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । ७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो । ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो । उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड...

स्पेनिस लिग फुटबलमा बार्सिलोना रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र इस्पानियोलले २–२ गोलको बराबरी खेलेका छन् । गएराति इस्पानियोलको मैदानमा भएको तनावपूर्ण खेलको इन्जुरी समयमा लुक डे योङले बार्साको लागि बराबरी गोल गरेका हुन् । खेलमा बार्साका पेड्रीले पहिलो गोल गरेपनि इस्पानियोलका सर्जी डार्डर र राउल डे टोमसले एक एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । इन्जुरी […]

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – अन्तिम समयसम्म सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको […]

रियल मड्रिडद्वारा भ्यालेन्सिया पराजित, बार्सिलोना रोकियो ग्रानाडासँग बराबरीमा

काठमाडौं । स्पेनिस लिग फुटबलमा शिर्ष स्थानको रियल मड्रिडले भ्यालेन्सियालाई ४–१ ले हराएको छ । आफ्नै मैदानमा भएको खेलमा रियल मड्रिडलाई विजयी गराउन करिम बेन्जमा र भिनिसियस जुनियरले दुई दुई गोल गरे । पराजित टोली भ्यालेन्सीयाका गोन्कालो गुएडेसले एक गोल फर्काए । जितसँगै मड्रिडले तालिकाको शिर्ष स्थानमा ८ अंकको अग्रता बनाएको छ । लिगमा २१ […]

मड्रिड डर्वीमा रियलको सहज जित, बार्सिलोना रोकियो

काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० गोलअन्तरको सहज जित पाएको हो । १६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए । रियाल १७ खेलबाट ४२ अंकसहित […]

दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बर्सिलोनाले घरेलु टोली ओसासुनासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनाका निको गोन्जालेज र एब्डेसामद इजालजुलीले गोल गर्दा घरेलु टोलीका डेभिड गार्सिया र इजिक्वेल एभिलाले बराबरी गोल फर्काएका थिए । स्टेडियो इउल सादर पाम्पलोना स्पेनमा आइतबार राति […]

बार्सिलोना रोकियो, बायर्नको पाँचौ जित

एजेन्सी – युइएफए च्याम्पियन्स लिगको समूह ‘ई’ को खेलमा क्याटलान क्लब बार्सिलोना घरेलु मैदानमा पोर्चुगिज क्लब बेन्फिकासँग निराशजनक बराबरी खेल्दा जर्मन क्लब बायर्न म्युनिखले लगातार पाँचौ जित निकालेको छ । बल पोसेसन राख्दै बेन्फिकालाई दवावमा राखेपनि फिनिसिङमा चुक्दा बायर्नले बेन्फिकासँग गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य बनेको हो । क्याम्प नोउमा मंगलबार राति भएको खेलको […]

​बार्सिलोना रोकियो

फागुन, १८ – स्पेनिस ला लिगा लिडर बार्सिलोना बराबरीमा रोकिएको छ । गएरातिको खेलमा बार्सिलोना लस पाल्मससँग एक–एक गोलको बराबरीमा रोकिएको हो ।...

रियल म्याड्रिडले जित्दा बार्सिलोना रोकियो

कोपा डेल रे फुटबलको प्रिक्वार्टरफाइनलको शुक्रबार बिहान खेलिएको पहिलो लेग खेलमा रियल म्याड्रिडले सजिलो जित हात पारेको छ भने