एजेन्सी – अन्तिम समयसम्म सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको […]