काठमाडौं । स्पेनिस ला लिगा अन्तर्गत पहिलो मड्रिड डर्वीमा रियल मड्रिडले सहज जित निकालेको छ । आइतबार राति रियलले घरेलु मैदानमा एट्लेटिको मड्रिडविरुद्ध २-० गोलअन्तरको सहज जित पाएको हो । १६औं मिनेटमा करिम बेन्जेमाले गरेको गोलमा रियलले अग्रता लिएको थियो । ५७औं मिनेटमा मार्को एसेन्सियोले अग्रता दोब्बर पारेका थिए । रियाल १७ खेलबाट ४२ अंकसहित […]