स्पेनिस लिग फुटबलमा बार्सिलोना रोकियो

काठमाडौं । स्पेनिस लिग फुटबलमा बार्सिलोना र इस्पानियोलले २–२ गोलको बराबरी खेलेका छन् । गएराति इस्पानियोलको मैदानमा भएको तनावपूर्ण खेलको इन्जुरी समयमा लुक डे योङले बार्साको लागि बराबरी गोल गरेका हुन् । खेलमा बार्साका पेड्रीले पहिलो गोल गरेपनि इस्पानियोलका सर्जी डार्डर र राउल डे टोमसले एक एक गोल गर्दै घरेलु टोलीलाई अग्रता दिए । इन्जुरी […]