दुई गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – खेलमा दुई पटक अग्रता लिएपनि जोगाउन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । बर्सिलोनाले घरेलु टोली ओसासुनासँग २–२ गोलको बराबरी खेल्दै अंक बाँडेको हो । बार्सिलोनाका निको गोन्जालेज र एब्डेसामद इजालजुलीले गोल गर्दा घरेलु टोलीका डेभिड गार्सिया र इजिक्वेल एभिलाले बराबरी गोल फर्काएका थिए । स्टेडियो इउल सादर पाम्पलोना स्पेनमा आइतबार राति […]

सम्बन्धित सामग्री

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एक गोलको अग्रता जोगाउन नसक्दा बार्सिलोना स्पेनिस ला लिगाअन्तर्गत शनिबार सम्पन्न खेलमा स्पान्योलसँग १–१ को बराबरीमा रोकिएको छ । घरेलु मैदान नोउ क्याक्पमा सातौं मिनेटमै मार्को अलोन्सोले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । अलोन्सोले एन्ड्रियस किस्टिनसेनको पास सदुपयोग गरेका थिए । ७३ औं मिनेटमा जोसेलुले पेनाल्टीमार्फत गोल गर्दै स्पान्योललाई १–१ को बराबरीमा ल्याए । खेलमा दुवै टोली १० खेलाडीमा सीमित बनेका थिए । ७८ औं मिनेटमा जोडी अल्बाले दोहोरो पहेँलो कार्ड ब्यहोर्दै मैदान छाडेपछि बार्सिलोना १० खेलाडिमा समेटिएको थियो । ८० औं मिनेटमा स्पान्योल समेत १० खेलाडीमा सिमित बन्यो । उसका भिनियसिय सोउजाले दोहोरो पहेँलो कार्ड...

अग्रता जोगाउन नसक्दा बार्सिलोना रोकियो

एजेन्सी – अन्तिम समयसम्म सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो । ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको […]