काठमाडौं । पूँजी बजारको विकास र विस्तारको लागि भन्दै नियामक निकाय धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेज खोल्ने प्रक्रिया अगाडि बढाएको छ । २०६७ सालदेखि नै विभिन्न चरणमा अध्ययन भइरहे पनि अहिले यसलाई मूर्त रुप दिने प्रयास भइरहेको बोर्डको दावी छ । चुक्ता पूँजी न्यूनतम ३ अर्बसहित नयाँ स्टक एक्सचेन्ज खोल्ने सरकारको तयारी छ । धितोपत्र […]