अनौठो कार,जसको छतमा हेलीप्याड र स्विमिङ पुल

एजेन्सी । अमेरिकाले विश्वको सबैभन्दा लामो र अनौठो कार निर्माण गरेको छ । सुन्दै अचम्म लाग्ने यो कारको छतमा हेलिकोप्टर अवतरण गर्न सकिनेछ भने कारभित्र स्वीमिङ पुल पनि रहेको छ । अमेरिकाले यो कारको नाम ड्रिम कार राखेको छ । सामान्यतया साधारण कारहरुमा ४ देखि ५ जना मान्छे अट्छन्,तर अमेरिकन ड्रिम कारमा भने ७५ जना […]