अझै कहिलेसम्म २०१३ सालकै ऐन सम्झेर निजामती सेवा दिवस मनाउने ?

पोहोर साल खुशी फाट्दा, जतन गरी मनले टालें। त्यही साल माया फाट्यो, त्यसलाई पनि मनले टालें। यसपालि त मनै फाट्यो, के ले सिउने, के ले टाल्ने हो ? … निजामती सेवा राज्यको प्रशासन संयन्त्र नभएर साहित्य र गीत–संगीतको कुनै विधा हुन्थ्यो भने यसपालि साँच्चिकै अरुणा लामाको गीत सबै निजामती कर्मचारीको मनमस्तिष्कमा गुञ्‍जिरहेको हुन्थ्यो होला। किनभने […]

सम्बन्धित सामग्री

निजामती सेवा दिवस, आरक्षण र असमावेशी पुरस्कार

आज भदौ २२ । निजामती कर्मचारी कानुन लागू भएकोलाई आधार मानी भदौ २२ का दिन देशभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । तर २०६२ सालमा पहिलो पटक निजामती सेवा दिवस मनाइयो । यस दिन […]

नारामा सीमित भयो निजामती सेवा दिवस

निजामती सोवाको कार्यसम्पादनमा ढिलासुस्ती र अपारदर्शी भएको गुनासोलाई सम्बोधनको महसुस गरेर विगतमा जस्तै यस वर्ष पनि ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ विभिन्न कार्यक्रम गरेर निजामती सेवा दिवस मनाइयो । यो नारा आगामी पाँच वर्ष (वि.सं. २०७८–२०८२) सम्मका लागि गरिएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ । […]

सेवानिवृत्त कर्मचारीलाई सम्मान गर्दै १९औं निजामती सेवा दिवस सर्लाहीमा मनाईयो

बखतियार अलि सर्लाही २२ भदौ, । १९औं निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ सर्लाहीमा मनाइएको छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने यस वर्षको नाराका साथ निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरि धुमधामका साथ मनाइएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको […]

आज निजामती सेवा दिवस, सिंहदरबारदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरिँदै

काठमाडौं । आज बुधबार १९ औं निजामती सेवा दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका कर्मचारीहरुले यो दिवस मनाउँदै छन् । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो । अहिले बिहान सिंहदरबार परिसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई […]

आज निजामती सेवा दिवस, उत्कृष्ट कर्मचारीलाई सम्मान गरिंदै

२२ भदौ, काठमाडौं । १९ औं निजामती सेवा दिवस आज मनाइँदै छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ निजामती सेवा दिवस मनाउन लागिएको हो । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर हरेक वर्ष भदौ २२ गतेलाई निजामती सेवा दिवसको रुपमा मनाउने […]

१९ औँ निजामती सेवा दिवस मनाइँदै

काठमाडौँ । सरकारले ‘व्यावसायिक र सृजनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ बुधवार(आज) १९औँ निजामती सेवा दिवस मनाउँदै छ। २०१३ भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनलाई सरकारले हरेक वर्ष निजामती सेवा दिवस मनाउँदै आएको छ। सरकारका मुख्य सचिवको संयोजकत्वमा हुने सिफारिस समितिले देशभरिबाट प्राप्त नाममध्ये पुरस्कृत हुने निजामती […]

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]

कार्यालय परिसरमै सिमित भएर मनाइँदै निजामती सेवा दिवस

‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ भन्ने मूल नाराका साथ यस वर्षको निजामति सेवा दिवस मनाइँदै छ। मुख्य सचिव शंकरदास वैरागीको अध्यक्षताको निजामती सेवा दिवस मूल समारोह समितिले...

निजामती सेवा दिवस : कर्मचारी सेवाभन्दा प्रक्रियामुखी

काठमाडौँ– निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । सरकारका नीति कार्यान्वयन […]