आज निजामती सेवा दिवस, सिंहदरबारदेखि स्थानीय तहसम्म विभिन्न कार्यक्रम गरिँदै

काठमाडौं । आज बुधबार १९ औं निजामती सेवा दिवस । ‘व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका कर्मचारीहरुले यो दिवस मनाउँदै छन् । २०१३ साल भदौ २२ गते निजामती सेवा ऐन जारी भएको दिनको अवसर पारेर निजामती सेवा दिवस मनाउन थालिएको हो । अहिले बिहान सिंहदरबार परिसरमा आयोजना गरिएको विशेष कार्यक्रमलाई […]