स्थानीय कर्मचारीद्वारा निजामती सेवा दिवस बहिष्कार, हातमा कालो पट्टी बाँधेर विरोध गर्ने

डडेलधुरा । स्थानीय तहमा कार्यरत कर्मचारीहरूले निजामती सेवा दिवस बहिष्कार गर्दै हातमा कालो पट्टी बाँधेर विरोध गर्ने भएका छन् । सोमबार प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएका स्थानीय तहका कर्मचारीहरूले भदौ २२(आज) मनाइन लागेको दिवस बहिस्कार गर्ने भनेका हुन् । स्थानीय तहको सेवामा रहँदा सेवारत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको सेवामा रहेका […]