काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]