निजामती सेवा दिवस, आरक्षण र असमावेशी पुरस्कार

आज भदौ २२ । निजामती कर्मचारी कानुन लागू भएकोलाई आधार मानी भदौ २२ का दिन देशभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । तर २०६२ सालमा पहिलो पटक निजामती सेवा दिवस मनाइयो । यस दिन […]

सम्बन्धित सामग्री

यी कर्मचारीले पाए उत्कृष्ट निजामती सेवा पुरस्कार

सरकारले २१औँ निजामती सेवा दिवस, २०८१ को अवसरमा विभिन्न १० कर्मचारीलाई उत्कृष्ट निजामती सेवा पुरस्कार प्रदान गरिने भएको छ ।

निजामती पुरस्कार पाउने ‘पहुँचवाला’

२०औं निजामती सेवा दिवस अवसरमा पुरस्कृत भएका अधिकांश कर्मचारी पहुँचवाला र काठमाडौंमा कार्यरत रहेको भन्दै असन्तुष्टि देखिएको छ।...

निजामती पुरस्कार पाउने ‘पहुँचवाला’

२०औं निजामती सेवा दिवस अवसरमा पुरस्कृत भएका अधिकांश कर्मचारी पहुँचवाला र काठमाडौंमा कार्यरत रहेको भन्दै असन्तुष्टि देखिएको छ।...

यी हुन् यस वर्षका उत्कृष्ट १० निजामती कर्मचारी

निजामती सेवा दिवस २०७९ को अवसरमा नेपाल सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार र निजामती सेवा पुरस्कारबाट कर्मचारीहरूलाई सम्मानित गरेको छ । गत भदौ २१ को मन्त्रिपरिषद्को निर्णय अनुसार सो पुरस्कार वितरण गरेको हो ।उत्कृष्ट निजामती सेवा पुरस्कार प्राप्त गर्ने कर्मचारीहरूमा आन्तरिक राजस्व विभागका निर्देशक पदमकुमार श्रेष्ठ, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका उपसचिव दीपकप्रसाद खतिवडा, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव हरिप्रसाद ज्ञवाली, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयकी उपसचिव

आज निजामती सेवा दिवस, यी कर्मचारीले पाउँदैछन् निजामती सेवा पुरस्कार (सूचीसहित)

काठमाडौं । आज देशभर विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइँदैछ । नेपालमा हरेक वर्ष भदौ २२ गतेको दिनलाई निजामती दिवसको रुपमा मनाइन्छ । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास समृद्धि र सुशासन’ भन्ने नाराका साथ यस दिवस मनाउन लागिएको हो । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउने कर्मचारीको […]

सरकारले यो वर्ष पनि भेटाएन सर्वोत्कृष्ट कर्मचारी, ४० जनालाई पुरस्कार (सूचीसहित)

काठमाडौं :  ‘व्यवसायिक र सिर्जनशील प्रशासन ः विकास, समृद्धि र शुसासन’ भन्ने नारासहित आज १९ औं निजामती सेवा दिवस मनाइँदैछ। दिवसका अवसरमा साताब्यापी कार्यक्रम गर्दै आएको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज विशेष कार्यक्रम गर्दैछ।  बिहान साढे ८ बजे मन्त्रालय पारिसर सिंहदरबारमा कार्यक्रम हुनेछ । दिवसको अवसरमा उत्कृष्ट निजामती सेवा र निजामति सेवा पुरस्कार प्रदान गर्ने कार्यक्रम छ। उत्कृष्ट निजामती पुरस्कारबाट १० जना र निजामती सेवा पुरस्कारबाट ३० जना कर्मचार

यसपालि पनि सर्वोत्कृष्ट कर्मचारी छनाेट हुन सकेन

काठमाण्डाै - व्यावसायिक र सिर्जनशील प्रशासन : विकास, समृद्धि र सुशासन’ भन्ने नाराका साथ आज निजामती सेवा दिवस मनाइँदै छ । दिवसका अवसरमा सरकारले उत्कृष्ट निजामती सेवा पुरस्कार पाउने र निजामती सेवा पुरस्कार पाउनेको नाम सार्वजनिक गरेको छ ।१० जनाले १ लाख रुपैयाँको उत्कृष्ट निजामती सेवा पुरस्कार  र ३० जनाले ५० हजार रुपैयाँको निजामती सेवा पुरस्कार पाउने छन् ।  तर, गएको वर्ष जस्तै यसपालि पनि सरकारले सर्वाेत्कृष्ट कर्मचारी भने छनोट गर्न सकेन ।सरकारले ८६ हजारबाट एक जना पनि सर्वोत्कृष्ट कर्मचारी छनोट गर्न नसक्दा कर्म...

यी हुन् निजामती पुरस्कार पाउने ४० कर्मचारी (नामावलीसहित)

सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती  सेवा  दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।  पुरस्कृतमध्ये  १०  कर्मचारीलाई  ‘उत्कृष्ट  निजामती  सेवा  पुरस्कार’  प्रदान  गरिनेछ भने  ३०  जना  निजामती  सेवा  पुरस्कारबाट सम्मानित हुनेछ ।  मन्त्रिपरिषद्कोे भदौ २१ को निर्णयबाट उनीहरुलाई पुरस्कृत गर्ने निर्णय भएको थियो । पुरस्कृतको नामावलीः

निजामती सेवा दिवस : १० जनालाई उत्कृष्ट, ३० जनालाई निजामती सेवा पुरस्कार

निजामती सेवा दिवस : १० जनालाई उत्कृष्ट, ३० जनालाई निजामती सेवा पुरस्कार प्रदेश