निजामती सेवा दिवस : कर्मचारी सेवाभन्दा प्रक्रियामुखी

काठमाडौँ– निजामती सेवा ऐन जारी भएको ६५ वर्ष भएको छ । निजामती दिवस मनाउन थालेको भने २०६१ सालदेखि हो । दिवसको सुरुआत तत्कालीन मुख्य सचिव डा विमल कोइरालाको पालामा भएको हो । ‘व्यावसायिक र सिर्जनशील प्रशासनः विकास, समृद्धि र सुशासन’ आदर्श वाक्यका मङ्गलबार देशभरिका निजामती कर्मचारीले निजामती सेवा दिवस मनाउँदै छन् । सरकारका नीति कार्यान्वयन […]

सम्बन्धित सामग्री

निजामती पुरस्कार पाउने ‘पहुँचवाला’

२०औं निजामती सेवा दिवस अवसरमा पुरस्कृत भएका अधिकांश कर्मचारी पहुँचवाला र काठमाडौंमा कार्यरत रहेको भन्दै असन्तुष्टि देखिएको छ।...

निजामती पुरस्कार पाउने ‘पहुँचवाला’

२०औं निजामती सेवा दिवस अवसरमा पुरस्कृत भएका अधिकांश कर्मचारी पहुँचवाला र काठमाडौंमा कार्यरत रहेको भन्दै असन्तुष्टि देखिएको छ।...

निजामती सेवा दिवस, आरक्षण र असमावेशी पुरस्कार

आज भदौ २२ । निजामती कर्मचारी कानुन लागू भएकोलाई आधार मानी भदौ २२ का दिन देशभरि विभिन्न कार्यक्रम गरी निजामती सेवा दिवस मनाइन्छ । प्रधानमन्त्री टंकप्रसाद आचार्यले २०१३ साल भदौ २२ गते निजामती ऐन ल्याएको दिन पारेर यो दिवस मनाउन थालिएको हो । तर २०६२ सालमा पहिलो पटक निजामती सेवा दिवस मनाइयो । यस दिन […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले गर्‍याे रक्तदान कार्यक्रम

अर्घाखाँची – कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयाेजना गरेकाे रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन्। निजामती सेवा दिवस २०७९ काे अवसरमा रक्तदान कार्यक्रम आयाेजना गरिएकाे हाे। सन्धिखर्क-१ मा रहेकाे केन्द्रकाे कार्यालयअगाडि गरिएकाे रक्तदानमा प्रमुख जिल्ला अधिकारि शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणकाे सहभागिता थियाे। केन्द्रले दिवसकाे पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियाेगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण भलिबल प्रतियाेगिता, […]

कर्मचारी मिलन केन्द्र अर्घाखाँचीद्वारा रक्तदान कार्यक्रम आयोजना

अर्घाखाँची– कर्मचारी मिलन केन्द्र अर्घाखाँचीले आयोजना गरेको रक्तदान कार्यक्रममा ५१ जनाले रक्तदान गरेका छन् । निजामती सेवा दिवस २०७९ को अवसरमा रक्तदान कार्यक्रम आयोजना भएको हो ।  सन्धिखर्क-१ मा रहेको केन्द्रको कार्यालय अगाडि गरिएको रक्तदानमा प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेसहित कर्मचारी तथा सर्वसाधारणको सहभागिता थियो । केन्द्रले दिवसको पूर्वसन्ध्यामा ब्याडमिन्टन प्रतियोगिता, कर्मचारी र जनप्रतिनिधिबीच मैत्रीपूर्ण […]

सङ्घीय निजामती सेवा ऐन यथाशीघ्र नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कार !

काठमाडौँ । नेपाल निजामती कर्मचारी युनियन प्रदेश कार्य समिति लुम्बिनी प्रदेशले यथाशीघ्र सङ्घीय निजामती सेवा ऐन नआए भदौ २२ को निजामती सेवा दिवस बहिस्कारसहित आन्दोलनका कार्यक्रम घोषणा गर्न केन्द्रीय कार्य समितिसँग माग गरेको छ । नेपाल निजामती कर्मचारी युनियनको अभियान, प्रविधिसहितका सेवामैत्री र भ्रष्टाचारमुक्त प्रशासन भन्ने मूल नाराका साथ भैरहवामा सम्पन्न लुम्बिनी प्रदेश प्रथम प्रदेश […]

मैत्रीपूर्ण फुटबलमा कर्मचारीको समूह विजयी

लमजुङमा निजामति सेवा दिवस २०७८ को अवसरमा मैत्रीपूर्ण फुटबल प्रतियोगिता आयोजना गरिएको छ । निजामती सेवा दिवस जिल्ला समारोह समितिको आयोजनामा मंगलबार प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगितामा निजामती कर्मचारी...

आज निजामती सेवा दिवस : फेला परेनन् सर्वोत्कृष्ट कर्मचारी

आज निजामति कर्मचारी सेवा दिवस ।  दिवसको अवसर पारेर सरकारले हरेक वर्ष सर्वाेत्कृष्ट र उत्कृष्ट कर्मचारीलाई नगदसहित सम्मान गर्ने गर्दछ । तर, यो वर्ष सरकारले सर्वाेत्कृष्ट कर्मचारी फेला पार्न सकेन...