प्रदेश १ मा ५४ प्रतिशत मात्र बजेट खर्च

काठमाडौं । आर्थिक वर्ष सकिन लाग्दा पनि प्रदेश १ सरकारले ५४ प्रतिशत मात्र बजेट खर्च गरेको छ । साढे ३४ अर्बको बजेटमा प्रदेश सरकारले १८ अर्ब मात्रै खर्च गरेको हो । हालसम्म प्रदेश सरकारले पुँजीगततर्फ ९ अर्ब २४ करोड ४९ लाख र चालुतर्फ ९ अर्ब २२ करोड ७३ लाख बजेट खर्च गरेको छ । सरकारले […]

सम्बन्धित सामग्री

प्रदेश १ : २५ दिनमा ९ अर्ब ६७ करोड बजेट खर्च

विराटनगर । बैशाख महिनामा मात्र २ अर्ब ८ करोड खर्च गरेको प्रदेश नम्बर १ सरकारले असार महिनाको २५ दिनमा ९ अर्ब ६७ करोड बजेट सकेको छ । असार १ देखि २५ गतेसम्मको अवधिमा चालुतर्फ ३ अर्ब २३ करोड र पुँजीगतर्फ ६ अर्ब ४४ करोड रूपैयाँ खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालय विराटनगरले जनाएको छ । […]

बजेट खर्चमा प्रदेश १ पहिलो, कर्णाली पुछारमा

६ साउन, पोखरा । बजेट खर्चमा सात प्रदेश सरकारमध्ये प्रदेश १ अगाडि देखिएको छ । आर्थिक वर्ष २०७८/८० को बजेट खर्चका आधारमा प्रदेश १ सबैभन्दा अगाडि र कर्णाली अन्तिममा छ । प्रदेश १ ले आर्थिक वर्ष २०७८/०७९ मा ८९.८१ प्रतिशत विकास बजेट खर्च गर्न सफल भएको छ । ३४ अर्ब ७६ करोड ८५ लाख रुपैयाँको […]

प्रदेश १ मा पूँजीगत खर्च ९० प्रतिशत

भन्दा कम मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले गरेको प्रदेश लेखा नियन्त्रण कार्यालयको तथ्याँकमा उल्लेख छ। यस्तै प्रदेश व्यवस्थापिकाले ९२.०५प्रतिशत, खानेपानी सिंचाई तथा उर्जा मन्त्रालयले ९२.१२ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश १ मा आर्थिक वर्ष ०७८/७...

प्रदेश १ को पूँजीगत खर्च ९० प्रतिशत, मन्त्री भन्छन् : ऐतिहासिक रेकर्ड

२७ असार, विराटनगर । प्रदेश १ सरकारले चालु आर्थिक वर्ष २०७८/०७९ मा  पूँजीगततर्फ ९० प्रतिशत बजेट खर्च गरेको छ । असार २५ गतेसम्म  प्रदेश सरकारले विनियोजन भएको बजेटको ९० प्रतिशत खर्च गरेको हो । प्रदेश १ सरकारको बजेट खर्चमा यो नयाँ रेकर्ड हो । प्रदेश १ ले चालु आर्थिक वर्षका लागि पूँजीगततर्फ १८ अर्ब छ […]

प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल छ : मन्त्री आङ्बो

विराटनगर : प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले प्रदेश १ बजेट कार्यान्वयन र खर्चमा अब्बल रहेको बताएका छन्। आज (बिहीबार) बसेको प्रदेशसभा बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै मन्त्री आङ्बोले अन्य प्रदेशभन्दा प्रदेश १ बजेट  कार्यान्वयन र खर्चमा अब्बल रहेको दाबी गरेका हुन्।उनले ३२ अर्ब बजेटमध्ये प्रदेश सरकारले फागुन मसान्तसम्म १२ अर्ब ५८ करोड अर्थात करिब ३९ प्रतिशत बजेट खर्च गरिसकेको बताउँदै उनले चालू आवमा प्रदेश सरकारको ९० प्रतिशत बजेट खर्च हुने जान

प्रदेश १ सरकारको विकास बजेट खर्च २१ प्रतिशत मात्रै

प्रदेश १ सरकारले चालू आर्थिक वर्षमा विकास निर्माणतर्फ २१ प्रतिशत बजेट मात्रै खर्च गरेको छ ।  आर्थिक वर्षको ७ महिना बित्न लाग्दा प्रदेश १ सरकारले २१ प्रतिशत बजेट मात्रै खर्च गर्न सकेको छ । पुँजीगततर्फ २१ प्रतिशत र चालूतर्फ ३१ प्रतिशत बजेट खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । कूल ३२ अर्ब ४६ करोड ९२ लाख बजेट विनियोजन भएकोमा चालू र पुँजीगत गरी हालसम्म २६.५ प्रतिशत बजेट मात्रै खर्च भएको छ । चालूतर्फ १४ अर्ब १६ करोड १५ लाख अर्थात् ४३.६५ प्रतिशत र पुँजीगततर्फ १५ अर्ब ५ करोड  ३५ लाख  अर्थात् ...

कार्यविधिविपरीत प्रदेश सरकारको बजेट खर्च

उत्तम नेपाल, भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले कार्यविधिविपरीत प्रदेश सरकारको बजेट खर्च गरेको पाइएको छ । प्रदेश–१ सरकारको समपूरक अनुदानसम्बन्धी कार्यविधि–२०७५ विपरीत गाउँपालिकाले बजेट खर्च गरेको खुलासा भएको हो । समपूरक अनुदानमा प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत बजेट विनियोजन गरी पूर्वाधार विकाससम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्न पाउने कार्यविधिमा प्रस्ट लेखिएको […]

प्रदेश १ को बजेट खर्च ६४ प्रतिशत, असारमा धेरै

प्रदेश १ सरकारले आर्थिक वर्ष २०७७/०७८ मा ६४.७६ प्रतिशत बजेट खर्च गरेको छ। प्रदेश सरकारले गत वर्षका लागि ४३ अर्ब ४० करोड, ८५ लाख ५० हजार रूपैयाँ बजेट विनियोजन गरेकोमा २८ अर्ब ११ करोड ३३ लाख ३७ हजार रुपैयाँ खर्च भएको छ।...

प्रदेश १ मा विनियोजन विधेयक बहुमतले पारित

प्रदेश १ सभाले विनियोजन विधेयक २०७८ बहुमतले पारित गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री  टङ्क आङ्बुहाङले प्रदेशसभामा विनियोजन विधेयक पारित गरियोस् भनी गरेको प्रस्ताव ध्वनि मतका आधारमा बहुमतले पारित भएको हो । विधेयक पारित भएपछि आर्थिक वर्ष  २०७८–०७९ सुरु भएसँगै बजेट खर्च गर्ने बाटो खुलेको छ । प्रतिपक्षी दल नेकपा माओवादीका प्रदेश सभासद् मोहनकुमार खड्काले पेस गरेको एकसय रुपैयाँ खर्च कटौतीको प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । विनियोजन विधेयकमाथिको छलफलमा प्रतिपक्षभन्दा सत्ता