उत्तम नेपाल, भद्रपुर । झापाको कचनकवल गाउँपालिकाले कार्यविधिविपरीत प्रदेश सरकारको बजेट खर्च गरेको पाइएको छ । प्रदेश–१ सरकारको समपूरक अनुदानसम्बन्धी कार्यविधि–२०७५ विपरीत गाउँपालिकाले बजेट खर्च गरेको खुलासा भएको हो । समपूरक अनुदानमा प्रदेश सरकारको ७० प्रतिशत र स्थानीय तहको ३० प्रतिशत बजेट विनियोजन गरी पूर्वाधार विकाससम्बन्धी योजना तथा कार्यक्रम सञ्चालन गर्न पाउने कार्यविधिमा प्रस्ट लेखिएको […]