तिलोत्तमा प्रकरण : वडाध्यक्षलाई पोखरीमा धकेल्ने डीएसपीविरुद्ध आन्दोलन

बुटवल : रूपन्देहीको तिलोत्तमा नगरपालिकाका एक वडाध्यक्षलाई स्विमिङ पुल (पौडी पोखरी)मा धकेल्ने इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीविरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघ नेपालको नेतृत्वमा डीएसपी केसीलाई तत्काल कारबाहीको माग गर्दै विरोध प्रर्दशन सुरु भएको हो। आइतवार तिलोत्तमा नगरपालिकाको १२औँ नगरसभा बैठकमा विवाद हुँदा…

सम्बन्धित सामग्री

उद्योगका चाबी बैंकलाई बुझाउने चेतावनी

उद्योगी व्यवसायीले बैंकले बढाएको ब्याज नघटाए उद्योगको चावी बैंकलाई बुझाउने चेतावनी दिएका छन् । तिलोत्तमा उद्योग व्यापार संगठनले आयोजना गरेको दोस्रो तिलोत्तमा राष्ट्रिय औद्योगिक व्यापार मेला, कृषि तथा पर्यटन महोत्सव २०७९ को उद्घाटन कार्यक्रममा बिहीबार बोल्दै उनीहरुले बैंकको ब्याज नघटाए चरणबद्ध आन्दोलन गर्न बाध्य हुने बताए । आन्दोलन अघि उद्योगको चावी बैंकहरुलाई बुझाउने उनीहरुको भनाइ छ ।तिलोत्तमा नगरपालिका प्रमुख रामकृष्ण खाँणले उद्योगीले उठाएका जायज मागलाई सरकारले समन्वय गरेर समाधान गर्

ओलीलाई आफूसँग जति बुद्धि, क्षमता कसैसँग पनि छैन भन्ने अभिमान भयाे : भुसाल

रुपन्देही – नेकपा एमालेका पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गर्नुभएको छ । नैतिकता भएको भए आफैँले विघटन गरेको संसद् पुनर्स्थापित भएपछि ओलीले प्रधानमन्त्रीबाट मात्र नभइ सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उहाँको भनाइ थियो ।  आज आइतवार रुपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीले जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरुद्धमा आन्दोलन गर्नुपरेको जिकिरसमेत गर्नुभयो । सत्तारुढ गठबन्धनको साथ लिएर रुपन्द...

केपी ओलीसँग नैतिकता छैन: घनश्याम भुसाल

काठमाडौं : नेकपा (एमाले)का पूर्व उपमहासचिव घनश्याम भुसालले केपी ओलीसँग नैतिकता नै नभएको टिप्पणी गरेका छन्। नैतिकता भएको भए आफैंले विघटन गरेको संसद पुनस्र्थापित भएपछि उनले प्रधानमन्त्रीबाट मात्र नभई सांसदबाटै राजीनामा दिनुपर्नेमा त्यसो नगरेको उनको भनाई थियो। आइतबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै भुसालले ओलीलाई जनताको अधिकार सुनिश्चित गरिएको संविधानलाई नै इन्कार गरेपछि आफूहरूले त्यसको विरूद्धमा आन्दोलन गर्नु परेको जिकिर समेत गरे। सत्तारूढ गठबन्धनको सा

बैंकले वृद्धि गरेको व्याज नघटाए कडा आन्दोलन गर्ने उद्योगी व्यवसायीको चेतावनी

बुटवल ।  बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग […]

वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोबल्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी विरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघको नेतृत्वमा डिएसपी केसीलाई कारवाहीको माग ...

युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

बुटवल– गत बुधबार राति एक युवतीको ‘शंकास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ । प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकाले पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् ।परिवारका सदस्यले नै हत्या गरेको आरोप लगाउँदै उनीहरुलाई कडा […]

युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

रुपन्देही । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै...

संझौता पुरा नगरे आन्दोलन गर्ने स्थानीयको चेतावनी

सार्वजनिक नहरमा ढल मिल्काउदै आएको पाँच तारे होटल टाइगर प्यालेसले आफुहरुसंगको सम्झौता पुरा नगरेको भन्दै स्थानीयले तत्काल सम्झौता पुरा नगरे आन्दोलमा उत्रने चेतावनी दिएका छन । तिलोत्तमा १५ को बनकट्टी र वडा न १३ को बबनी गाँउका स्थानीयले होटलमा डेलिगेशन गइ होटल स्थापनाका क्रममा गरीएका सम्झौता र सामाजिक उत्तरदायित्व बहन गर्न माग गरेका हुन।