बैंकले वृद्धि गरेको व्याज नघटाए कडा आन्दोलन गर्ने उद्योगी व्यवसायीको चेतावनी

बुटवल ।  बैंक तथा वित्तीय संस्थाहरूले व्याज बढाएको विरोधमा रुपन्देहीका उद्योगी व्यवसायीहरूले प्रदर्शन गरेका छन् । बैंक तथा वित्तीय संस्थाहरु आफू मोटाउने र उद्योगी व्यवसायीलाई समाप्त पार्ने गरी ब्याजदरमा चर्को वृद्धि गरेको भन्दै रुपन्देहीमा क्रियाशील उद्योग वाणिज्य संघहरुले सोमबार बुटवलमा विरोध प्रदर्शन गरेका हुन् । बुटवल उद्योग वाणिज्य संघ, सिद्धार्थ उद्योग वाणिज्य संघ, तिलोत्तमा उद्योग […]