रुपन्देही । भदौ १९ गते रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित कफी कम्पनी नजिकै २७ वर्षीया सीता भण्डारी पौडेलको शंकास्पद मृत्यु भएपछि माइती पक्षले न्यायको माग गर्दै निरन्तर आन्दोलन गरिरहेको छ । सीताका घरकै व्यक्तिको मिलेमतोमा हत्या गरेको भन्दै सुरु भएको न्यायको आन्दोलन २५ दिनदेखि जारी छ । गृहमन्त्री बालकृष्ण खाँणको गृहनगर तिलोत्तमामा दैनिकजसो नाराबाजी गर्दै न्यायको आन्दोलन […]