युवतीको मृत्युपछि तिलोत्तमा अशान्त

रुपन्देही । गत बुधबार राति एक युवतीको ‘शङ्कास्पद’ मृत्युपछि रुपन्देहीको तिलोत्तमास्थित जानकीनगर क्षेत्र अशान्त बनेको छ ।प्रहरीले तिलोत्तमा नगरपालिका–२ जानकीनगर बस्ने २८ वर्षकी अमृता खत्रीको विष सेवनबाट मृत्यु भएको प्रारम्भिक निष्कर्ष निकालिए पनि खत्रीका परिवार तथा आफन्तले हत्या गरिएको जिकिर गर्दै तीन दिनदेखि आन्दोलन गरिरहेका छन् । परिवारका सदस्यले नै...

सम्बन्धित सामग्री

रुपन्देहीको तिलोत्तमामा युवतीको मृत्यु

बुटवल । रुपन्देहीको तिलोत्तमामा एक युवती मृत अवस्थामा फेला परेकी छन् । तिलोत्तमा-३ शंकरनगर बस्दै आएकी अन्दाजी २२ वर्षीया अस्मिता पटहरा शर्मा आइतबार तिनाउ नदीमा मृत अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । शनिबार दिउँसो करिब १२ बजेदेखि हराएकी भनिएकी अस्मिता तिनाउ नदीको बीच...

आत्महत्या गरेकी भनिएकी युवतीको मृत्यु शंकास्पद

रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु शंकास्पद देखिएको छ। तिलोत्तमा नगरपालिका १६ सेमराचौकी की २५ वर्षीया सुविना गिरीले आत्महत्या गरेको परिवारले जनाएको छ। तर, माइती र स्थानीयले भने सुविनाको मृत्यु शंकास्पद रहेको बताएका छन्।...

अमृता मृत्यु प्रकरण: प्रदर्शनकारी माथि प्रहरीको लाठीचार्ज, कयौँ घाइते

बुधवार राति रुपन्देहीको तिलोत्तमामा एक युवतीको मृत्यु भएको घटनालाई लिएर न्याय माग्दै शुक्रबार प्रदर्शनमा उत्रिएका मृतकका आफन्तमाथि प्रहरीले लाठीचार्ज गर्दा कयौँ घाइते भएका छन् । तिलोत्तमा –२ जानकी नगरभेटनरी लाइनमा बुधवार राति करिब १० बजेको समयमा २९ वर्षीया अमृता खत्रीको मृत्यु भएको थियो । मृतकका श्रीमान्सहितका परिवारजनले उनले विष सेवन गरेपछि उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लैजाने क्रममा उनको मृत्यु भएको बताएका छन् । तर माइती पक्षले भने उनको सुनियोजित हत्या भएको भन्दै दो