वडाध्यक्षलाई स्विमिङ पुलमा चोबल्ने डिएसपी विरुद्ध आन्दोलन

रूपन्देहीको तिलोत्तमा नगरपालिका– ४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई स्वीमिङ पुलमा चोबल्ने इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी ठगबहादुर केसी विरुद्ध आन्दोलन सुरु भएको छ। राष्ट्रिय युवा संघको नेतृत्वमा डिएसपी केसीलाई कारवाहीको माग ...

सम्बन्धित सामग्री

टीकापुरमा टिक्दैनन् नयाँ डिएसपी

नेपाल प्रहरी सङ्गठन भित्र दवङ्ग छवि बनाएका डिएसपी उद्धब भाट इलाका प्रहरी कार्यालय टीकापुरको इञ्चार्जबाट चार महिनामै सरुवा भए।...

डिएसपी ठगबहादुर केसी निलम्बित

काठमाडौं :  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी  निलम्बनमा परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको थियो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको…

बुटवलका डिएसपी नै प्रहरी नियन्त्रणमा

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक (डिएसपी) ठगबहादुर केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक  (एसपी) कमल थापाका अनुसार डिएसपी केसीलाई ब्यूरोको टोलीले...

डिएसपी ठगबहादुरलाई नै समात्यो प्रहरीले, अपराधको कनेक्सन सुनसँग

काठमाडौः  बुटवल इलाका प्रहरी कार्यालयका डिएसपी ठगबहादुर केसी पक्राउ परेका छन्। आइतवार केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। बरामद गरिएको अवैध सुनमा डिएसपी केसीले रकम लिएको आरोप लागेपछि छानविन गर्न भन्दै प्रहरीले डिएसपी केसीलाई नियन्त्रणमा लिएको हो। प्रहरी प्रधान कार्यालय नक्सालको अनुमति पाएपछि सिआइबीले अनुसन्धान थालेको थियो।…

सशस्त्रका डिएसपी गैर सर्वाेत्कृष्ट

सशस्त्र प्रहरी बलको एपिएफ कमान्ड तथा स्टाफ कलेजको छैटौं एपिएफ कमान्ड तथा स्टाफ कोर्षमा डिएसपी सुरेश गैरे सर्वाेत्कृष्ट भएका छन् । बुधबार आयोजित दीक्षान्त कार्यक्रममा  गैरेलाई ‘बेस्ट कमान्ड एन्ड स्टाफ...

अछामका डिएसपी तानिए

प्रहरी प्रधान कार्यालयले अछाम जिल्लाको प्रहरी प्रमुखलाई हटाएको छ । डिएसपी रविराज थपलियालाई जिल्ला इन्चार्जको जिम्मेवारीबाट हटाएर डिएसपी नारायण डाँगीलाई पठाइएको छ । डिएसपी डाँगी प्रदेश प्रहरी कार्यालय सुर्खेतमा कार्यरत...

नक्कली ‘डिएसपी’ पक्राउ

आफुलाई प्रहरी नायव उपरिक्षक (डिएसपी) बताउने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले काठमाडौंको तारकेश्वर नगरपालिका–६ बस्ने ४४ वर्षीय कृष्णप्रसाद ढुंगाना उर्फ डा. एसके ढुंगानालाई पक्राउ गरेको महाशाखाका एसएसपी चन्द्र कुवेर खापुङले बताए । ढुंगानाले सामाजिक सञ्जाल फेसबुक प्रोफाइलमा नेपाल प्रहरीको डीएसपीको युनिफर्म लगाएको फोटो राखेका छन् । सशस्त्र प्रहरीका कर्मचारीलाई नेपाल प्रहरी र नेपाल प्रहरीका कर्मचारीलाई सशस्त्रको ‘डिएसपी हुँ’ भन्दै हिँड्ने ढुंग

नक्कली डिएसपी पक्राउ

काठमाडौं : नेपाल प्रहरीको डाक्टर प्रहरी नायब उपरीक्षक (डिएसपी) हुँ भन्ने एक नक्कली डिएसपीलाई प्रहरीले पक्राउ गरेको छ।प्रहरीको पोशाक लगाएको फोटो फेसबुकमा राखेर आफूलाई नेपाल प्रहरीको डिएसपी हुँ भनेको आरोपमा काठमाडौं तारकेश्वर नगरपालिका –६ का ४४ वर्षीय कृष्ण प्रसाद ढुङ्गानालाई अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो।तारकेश्वरमा भिक्टोरिया नामको फार्मेसी संचालन गरिरहेका ढुङ्गानाले नेपाल प्रहरीको कर्मचारीलाई सशस्त्र प्रहरीको डिएसपी र सशस्त्र प्रहरीको कर्मचारीलाई नेपाल प्रहरीको डिएसपी हुँ भन्ने ग

सोह्रखुट्टे वृत्तको जिम्मेवारी डिएसपी विष्टलाई

काठमाडौं । महानगरीय प्रहरी वृत सोह्रखुट्टेको कमाण्ड गर्ने जिम्मेवारी डिएसपी प्रमेश विष्टलाई दिइएको छ । त्यहाँ कार्यरत डिएसपी दिपक खड्कालाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीले फिर्ता बोलाएपछि सो स्थान खाली थियो । सोह्रखुट्टे वृत्तको कमाण्ड गर्नेगरी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत डिएसपी विष्टलाई पठाइएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता (एसपी) सुशिल सिंह राठौरले रातोपाटीलाई बताए । ठमेल क्षेत्रका रात्रि ब्यवसाय विहानसम्म खोल्न दिएको आरोपमा महानगरीय प्रहरी कार्य