पाँचौँ प्रदेश लुम्बिनी, राजधानी देउखुरी

प्रदेश ५ को स्थायी राजधानी देउखुरी हुने प्रस्तावको पक्षमा ६९ र विपक्षमा १३ तथा लुम्बिनी प्रदेश नामकरणका पक्षमा

सम्बन्धित सामग्री

प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको झण्डत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

लुम्बिनीको स्थायी राजधानी देउखुरी : आजदेखि औपचारिक कार्यान्वयनमा

काठमाडौं : लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरी बुधबारदेखि औपचारिक कार्यान्वयनमा आउँदैछ।  दिउँसो १२ बजे प्रदेश प्रमुख अमिक शेरचनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय उद्घाटन एवं झण्डत्तोलन गर्ने कार्यक्रम छ।औपचारिक समारोहमा प्रदेश प्रमुख शेरचन, हालका मुख्यमन्त्री कुलप्रसाद केसी, निवर्तमान मुख्यमन्त्री शंकर पोखरेल र प्रदेश सभाका निवर्तमान सभामुख पूर्ण घर्तीले सम्बोधन गर्ने कार्यक्रम छ।स्थायी राजधानीको औपचारिक सुरुवात भएको खुशीयालीमा स्थानीयले आज कलासंस्कृति झल्किने झाँकी प्

झण्डोत्तोलन गरेर राजधानी कार्यान्वयनको औपचारिक घोषणा गर्दै लुम्बिनी सरकार

दाङ – लुम्बिनी प्रदेश सरकारले राजधानी कार्यान्वयनलाई औपचारिकता दिने भएको छ। बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय राप्ती उपत्यका देउखुरी स्थापना गरिएको छ। जसको औपचारिक उद्घाटन प्रदेश प्रमुख अमिक शेरचनले बुधबार गर्ने कार्यक्रम रहेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला, कानुन तथा सञ्चार मन्त्री तीलकराम शर्माले जानकारी दिए। ‘प्रदेश प्रमुखले झण्डोत्तलन गर्ने कार्यक्रम छ। औपचारिक […]

जनस्तरबाट सिँगारिँदै प्रदेश राजधानी देउखुरी

दाङ ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र धमाधम सिँगारिन थालिएको छ । जनस्तरबाट विभिन्न समिति निर्माण गरी सिँगारपटार गर्न थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ–ठाउँमा स्वागत गेट निर्माण गरिएको छ भने प्रतीक्षालयहरुमा रंगरोगन गरिएको छ । त्यस्तै सडक सडकका दुवै किनारामा सरसफाइ गर्ने […]

सिँगारिँदै लुम्बिनी प्रदेश स्थायी राजधानी देउखुरी

बुटवल– लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी क्षेत्रको व्यवस्थापनलाई तीव्र पारिएको छ । मुख्यमन्त्री कार्यालयका सामान बुटवलबाट देउखुरी सारिएलगत्तै स्थायी राजधानीको कार्यालयमा रङ्गरोगनका साथै सरसफाइ थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही-भालुवाङ सडक खण्डको ठाउँ ठाउँमा स्वागत गेट निर्माण, प्रतीक्षालय रंगरोगन र सरसफाइ धमाधम भइरहेको राप्ती गाउँपालिकाका […]

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

लुम्बिनी प्रदेश सरकारद्वारा राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

काठमाडौँ । लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ । प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषद्को बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तीव्र रूपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन […]

लुम्बिनी प्रदेश सरकारको राजधानी निर्माण लागि संघीय सरकारसँग बजेट माग

लुम्बिनी प्रदेशको प्रादेशिक राजधानी निर्माणका लागि संघीय सरकारसँग बजेट माग गरिएको छ ।  प्रदेशको गौरवको आयोजना राजधानी निर्माण तथा कार्यान्वयनका लागि प्रदेशको सरकारले मन्त्रिपरिषदको बैठकले यस्तो माग गरेको हो । लुम्बिनी प्रदेश स्तरीय मन्त्रिपरिषदको आइतबार बसेको बैठकले प्रदेशको गौरवको आयोजना देउखुरी उपत्यकामा राजधानी निर्माणमा तिव्र रुपमा भइरहेको कार्यलाई अझै बजेटको अभाव हुन नदिन नेपाल सरकारसँग आवश्यक रकम माग गर्ने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ । ब

लुम्बिनीको राजधानी देउखुरी पूर्वाधारले सजिँदै

दाङ :  गत असोजमा ५ प्रदेश ५ को नाम लुम्बिनी र राजधानी दाङको भालुवाङ तोकिएपछि देउखुरीका नागरिकहरू धेरै खुशी भएका थिए।विभिन्न कारणले पछाडि परेको र त्यसमा पनि भालुवाङ क्षेत्र नै ऐलानी भएकाले खासै विकास भएको थिएन। स्थायी राजधानी तोकिएसँगै भालुवाङ क्षेत्रले मुहार फेर्न लागेको स्थानीयहरूको भनाइ छ।यता, लुम्बिनी प्रदेशको पूर्वाधार विकास प्राधिकरणले प्रदेशको स्थायी राजधानीको गुरुयोजना निर्माणसँगै प्रदेश सरकारले अगाडी सारेका अन्य संरचनाको विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने काम गरिरहेको छ।अहि