प्रदेशको स्थायी राजधानी भालुवाङबाट काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) बाट आजदेखि काम सुरु भएको छ। मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको झण्डत्तोलन तथा प्रदेश सरकारको कार्य बुधबारदेखि सुरु भएको हो।  लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले...

सम्बन्धित सामग्री

लुम्बिनी स्थायी राजधानी भालुवाङबाट काम सुरु

लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङको देउखुरी भालुवाङमा बुधबारदेखि मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय स्थापना गरिएको छ । कार्यालयको प्रदेश प्रमुख अमिक शेरचनले झण्डोत्तोलन गर्दै शुभारम्भ गरेका छन् ।

लुम्बिनीकाे राजधानी देउखुरीबाट काम सुरु

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकाकाे देउखुरीमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकाे उद्घाटन भएकाे छ । प्रदेश प्रमुख अमिक शेरचनले आज बुधवार मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको झण्डोत्तोलन गर्नुभएको हो ।  २०७७ असोज २० गते प्रदेश सभाको दुई तिहाइ बैठकले प्रदेशको नाम लुम्बिनी र राजधानी राप्ती उपत्यका तोक्ने निर्णय गरेको थियो । त्याे निर्णय कार्यान्वयन गर्दै वर्तमान सरकारले मुकाम बुटवलमा रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय राजधानीमा स्थापना गरेको छ । राजधानीमा रहेको कार्यालयब...

‘लुम्बिनी प्रदेशको राजधानीलाई मुलुककै नमुना बनाइनेछ’

-गिरिराज नेपाली लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लुम्बिनी प्रदेशको स्थायी राजधानी स्मार्ट सहर सहितको राजधानीका रूपमा विकास गरिने बताएका छन् । कृषि विकास बैंक शाखा कार्यालय भालुवाङको उद्घाटन गर्दै मुख्यमन्त्री केसीले यसका लागि सरकारले जग हाल्ने काम सुरु गरिसकेको बताएका हुन् । मुख्यमन्त्री केसीले प्रदेशको राजधानी नदी सभ्यतामा आधारित राजधानी निर्माणको योजना सरकारले तय गरेको जानकारी दिए । राजधानी हाताभित्र पर्ने १४ वटा वडाका व्यवस्थित विकास गरी स्मार्ट सहरसहितको राजधानी बनाउ

अझै सकिएन लुम्बिनी प्रदेशसभाको भवन निर्माण

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षमा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार […]

अझै सकिएन लुम्बिनीको प्रदेशसभा भवन निर्माण

लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यकामा निर्माणाधीन प्रदेश सभा भवन निर्माणको काम अझै अधुरो छ । आधा वर्षममा सक्नुपर्ने भवन निर्माण दुई वर्षसम्ममा पनि पूरा हुन सकेको छैन । प्रदेश सभा भवन निर्माणका लागि ०७८ वैशाख २४ गते ५ करोड २१ लाखमा ठेक्का सम्झौता भएर काम सुरु भएको थियो । पहिलो सम्झौता अनुसार ४ महिना (२०७८ साउन भित्र) भवन बनाइसक्नुपर्ने थियो । तर काममा ढिलाइ हुँदा प्रदेश सरकारले निर्माण व्यवसायी नै परिवर्तन गरेर भवन निर्माणको कामलाई अघि बढाएपनि अहिले भवन निर्माणको काम पुरा हुन सके

स्थायी मुकामबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले थाल्यो काम

दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती उपत्यकाबाट ग्रामीण तथा सहरी विकास मन्त्रालयले काम सुरु गरेको छ । प्रदेशको स्थायी राजधानी स्थापना भएको झण्डै १० महिनापछि स्थायी मुकामबाट काम सुरु गरेको हो । प्रदेश सरकार स्थापनाको २ वर्ष ८ महिनापछि गत असोज २१ मा लुम्बिनी प्रदेशको स्थायी मुकाम दाङको देउखुरीलाई...