देउखुरी : स्थायी राजधानी घाेषणा भएकाे एक वर्ष पूरा, एउटा मन्त्रालय राजधानी आइपुग्याे

दाङ – लुम्बिनी प्रदेशको स्थायी राजधानी दाङ देउखुरीको राप्ती उपत्यका घोषणा भएको बुधवार (आज) एक वर्ष पूरा भएको छ । गएकाे वर्ष प्रदेश सभा स्थापना भएको तीन वर्षपछि असोज २० गते लुम्बिनी प्रदेश सभाले दाङको देउखुरी उपत्यकालाई प्रदेशको स्थायी राजधानी घोषणा गरेको थियो । प्रदेशको स्थायी राजधानी देउखुरीको राप्ती गाउँपालिकासँगै गढवा गाउँपालिका १ र २ नम्बर र अर्घाखाँची जिल्लाको शीतगङ्गा नगरपालिकाको १, २ र ३ नम्बर वडालाई समेटेर राजधानी घोषणा भएपछि प्रदेशका संरचना स्थायी राजधानीमा सर्ने र त्यहीअनुसारका संरचनाहरू निर्माण हुने ...

सम्बन्धित सामग्री

लुम्बिनीमा मनाइयो प्रदेश स्थापना दिवस, ५७ जना प्रदेश पदकबाट विभूषित

लुम्बिनी प्रदेश स्थापनाको ४ वर्ष पूरा भएको छ । प्रदेश स्थापनाको अवसरमा प्रदेश सरकारले मंगलवार मूल समारोह स्थायी राजधानी राप्ती उपत्यका देउखुरी स्थापना दिवस मनाएको हो । संघीय लोकतान्त्रिक संविधान २०७२ ले परिकल्पना गरेको ७ वटा प्रदेशहरूमध्ये लुम्बिनी प्रदेशमा २०७४ फागुन ३ गते सरकारको गठन भएको थियो । सरकार गठन भएको दिन स्थापना दिवसको मूल समारोह मनाउने गरिएको छ । कोरोना भाइरस संक्रमणका कारण बृहत् उपस्थिति नगराएको प्रदेश सरकारले औपचारिक कार्यक्रम आयोजना गरेर दिवस मनाएको हो । सोही अवसरमा बोल्दै मुख्यमन्त्री कूलप्रसाद क...

विस्तृत गुरुयोजनाको छैन टुंगो

दाङ– लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोकिएको एक वर्ष पूरा भएको छ। २०७७ साल असोज २० गते प्रदेशसभाको बैठकबाट दुईतिहाइ बहुमतले स्थायी राजधानी र प्रदेशको नाम टुंगो लागेको थियो। यो एक वर्षको बीचमा राजधानी कार्यान्वयनका लागि सरकारीस्तरबाट धेरै प्रयास भएको छ। तर, राजधानीको गुरुयोजना बनाउने काम अझै सकिएको छैन। प्रदेश पूर्वाधार विकास प्राधिकरणले […]