जनस्तरबाट सिँगारिँदै प्रदेश राजधानी देउखुरी

दाङ ।  लुम्बिनी प्रदेशको स्थायी राजधानी क्षेत्र धमाधम सिँगारिन थालिएको छ । जनस्तरबाट विभिन्न समिति निर्माण गरी सिँगारपटार गर्न थालिएको हो । राजधानी तोकिएको क्षेत्र राप्ती उपत्यका देउखुरीअन्तर्गत राप्ती गाउँपालिकाको बजार क्षेत्र तथा लमही–भालुवाङ सडक खण्डको ठाउँ–ठाउँमा स्वागत गेट निर्माण गरिएको छ भने प्रतीक्षालयहरुमा रंगरोगन गरिएको छ । त्यस्तै सडक सडकका दुवै किनारामा सरसफाइ गर्ने […]

सम्बन्धित सामग्री

लुम्बिनी प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु

दाङ – लुम्बिनी प्रदेशको राजधानी दाङको देउखुरी उपत्यकामा तीन अर्ब बढीको लगानीमा प्रदेश सरकारको प्रशासनिक भवन निर्माण शुरु भएको छ ।निर्माणको लागि शर्मा सुगन जेभी कम्पनीले भ्याट बाहेक ३ अर्ब ९ करोड रुपैयाँको लगानीमा काम गरिरहेको छ। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १० मन्त्रालयका भवनमध्ये सात वटाको काम भइरहेको छ भने तीन वटाको शुरू हुने क्रममा रहेको छ । प्रदेश राजधानी निर्माण आयोजना कार्यान्वयन इकाइका इन्जिनियर एवम् सूचना अधिकारी प्रदीप भट्टराईले निर्माणको काम भएका भवनको अहिलेसम्म ३० प्रतिशत भौतिक र साढे ८ प्र...

प्राविधिक शिक्षालयबाट प्रदेश सरकारको काम : विद्यार्थी समस्यामा

लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षलयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन् । राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ । जसका कारण त्यहाँ

प्राविधिक शिक्षालयमा प्रदेश सरकार सर्दा नयाँ ठाउँमा विद्यार्थीलाई असहज

बुटवल – लुम्बिनी प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवनलाई प्रदेश राजधानी संरचनामा बदलेपछि त्यहाँ अध्ययनरत विद्यार्थी समस्यामा परेका छन्। राजधानी बुटवलबाट देउखुरी सार्दा प्रदेश सरकारले राप्ती प्राविधिक शिक्षालयको भवन प्रयोग गरेको छ। जसका कारण त्यहाँ अध्ययनरत झण्डै एक हजार प्राविधिक शिक्षामा अध्ययनरत विद्यार्थी समस्यामा परेका हुन्। केही हप्ताअघि प्रदेश सरकारले लालमटियामा रहेको प्राविधिक शिक्षालयको भवनबाटै […]

एमाले लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन

बुटवल : नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लिला गिरी चयन भएका छन्। आइतबार प्रदेश राजधानी दाङको राप्ती उपत्यका (देउखुरी)मा बसेको बैठकले गिरीलाई दलको नेता चयन गर्ने निर्णय गरेको हो। एमाले महासचिव शंकर पोखरेलले अर्घाखाँचीबाट निर्वाचीत चेत नारायण आचार्यलाई दलको नेता बनाउन निकै जोडबल गरेका थिए। आजको बैठकमा महासचिव…

देउखुरीमा राजधानी व्यवस्थापनको चटारो : घरभाडा तोकियो, सिंगारपटार जारी

२६ मंसिर, दाङ । ०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले लुम्बिनी प्रदेशको नामाकरण र स्थायी राजधानी दाङको राप्ती उपत्यकाको देउखुरीमा तोक्यो । प्रदेश राजधानी तोकिएको दुई वर्ष वित्दा पनि पूर्वाधार अभावले प्रदेश राजधानी अस्थायी मुकाम रुपन्देहीको बुटवलबाट पाँच वर्षसम्म सञ्चालन भयो । लुम्बिनी प्रदेशको पहिलो पाँच वर्षे कार्यकाल सकिनै लाग्दा दाङको देउखुरी […]

प्रदेशसभाको बैठक दाङमै राख्ने गरी राजधानी सार्ने काम तीव्र

१६ मंसिर, दाङ । लुम्बिनी प्रदेश राजधानी दाङ स्थानान्तरणको काम तीव्र परिएको छ । २०७७ साल असोज २० गते प्रदेशसभाको दुई तिहाई बहुमतले प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी राप्ती उपत्यका देउखुरी तोक्ने निर्णय गरेको थियो । प्रदेशसभाले गरेको निर्णय अनुरुप करिब डेढ वर्षपछि प्रदेश राजधानी कार्यान्वयनको काम अघि बढाइएको हो । निर्वाचन लगतै लुम्बिनी […]

प्रदेश राजधानी निर्माणका लागि रकम माग

लुम्बिनी प्रदेश सरकारले दाङको देउखुरी उपत्यकामा प्रदेश राजधानी निर्माणका लागि नेपाल सरकारसँग आवश्यक बजेट माग गर्ने निर्णय गरेको छ। गत वर्ष सङ्घीय सरकारले लुम्बिनी प्रदेश सरकारलाई राजधानीको पूर्वाधार निर्माणका लागि एक अर्ब रुपियाँ प्रदान गरेको थियो। उक्त रकम अपुग भएपछि प्रदेश सरकारले फेरि सङ्घीय सरकारसँग सहयोग माग गरेको हो। मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश राजधानी निर्माणमा बजेटको अभाव हुन नदिन आवश्यक बजेट माग गर्ने निर्णय गरेको हो।

प्रदेश राजधानी देउखुरी विकासका लागि ७० अर्बको गुरुयोजना, थाल्यो पहिलो चरणको काम

काठमाडौं। लुम्बिनी प्रदेश सरकारले प्रदेश राजधानी दाङको देउखुरी विकासका लागि वृहत गुरुयोजना बनाएर काम अघि बढाउने भएको छ।यसका लागि स्थायी

प्रदेश राजधानी कार्यान्वायनको थालनी

नरेन्द्र केसी, घोराही । लुम्बिनी प्रदेशको स्थायी राजधानी राप्ती उपत्यका (देउखुरी) मा प्रदेश सरकारको सक्रियता बढ्न थालेको छ । प्रदेश पूर्वाधार विकास प्राधिकरणको कार्यान्वायन खोलेर स्थायी राजधानीमा गुरुयोजना निर्माणका काम थालेको प्रदेश सरकारले एउटा मन्त्रालय पनि ल्याएपछि गतिविधि बढ्न थालेको हो । भौतिक संरचना कम भएको ठाउँमा राजधानी तोकिएकाले प्रदेशसभा र प्रदेशसभाका निकायहरू तत्काल सार्न […]

प्रदेश ५ अब लुम्बिनी प्रदेश, राजधानी दाङको देउखुरी

प्रदेश सरकार गठनको अढाई वर्षपछि प्रदेश ५ ले नाम र स्थायी राजधानी टुंग्याएको छ ।  प्रदेश सभामा राजधानी तथा