अन्तरराष्ट्रिय कम्पनी नेप्सिनेले नेपाली गीत संगीतलाई विना अनुमती विश्व बजारमा प्रयोग गरी कार्यक्रम आयोजना गर्ने आयोजक र प्रयोगकर्ताहरुलाई हालसम्म प्रयोग गरिएको गीत संगीतको लाइसेन्सिङ रोयल्टी तिर्न र सम्पूर्ण विवरण वुझाउन २१ दिनको अल्टिमेटम दिएको छ । अब, यो मिति भित्र विश्वभरिका आयोजकहरुले नेपाली गीत संगीतको प्रतिलिपी अधिकार उल्लंघन गरे वापतको रोयल्टी नेप्सिनेलाई वुझाउनुपर्नेछ । नेप्सिनेले […]