काठमाडौँ- नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मंसिर ३ गतेभित्र राजीनामा दिन अल्टिमेटम दिएको छ । ‘शान्तिपूर्ण आन्दोलन गरिरहेका कानून व्यवसायीलाई दंगा प्रहरी लगाएको छ । यो तत्काल हटाइयोस्,’ बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठले भने, ‘तीन गतेसम्म पनि राजीनामा नआए देशभरका न्यायपालिकामा आन्दोलनलाई थप सशक्त बनाउँछौ ।’ बुधबार बारको कार्यालय परिसरमा उनले राजीनामा मात्रै होइन बिकृती […]