राजविराज, १७ साउन: नगरवासीको चाहना र सपनाका रुपमा लामो समयदेखि बसपार्क निर्माणमा ढिलासुस्ती हुँदा अलपत्र परेको छ । सप्तरीको राजविराजस्थित राजदेवी टोलमा रहेको व्यवस्थित बसपार्क निर्माण कम्पनीको ढिलासुस्तीले गर्दा अहिलेसम्म ५० प्रतिशत पनि काम भएको छैन । निर्माण कार्यको समय अवधिसमेत समाप्त भएको सात महिना बितिसकेको बताइएको छ । शहरी विकास मन्त्रालयबाट रु १६ करोड […]